
श्रीलङ्काले शिक्षा प्रणालीमा एआई पाठ्यक्रम लागु गर्ने
श्रीलङ्काको मन्त्रिपरिषद्ले शिक्षा प्रणालीमा कृत्रिम बौद्धिकता (एआई) का धेरै पाठ्यक्रम लागु गर्ने प्रस्तावलाई स्वीकृति दिएको सरकारको सूचना विभागले मङ्गलबार जनाएको छ।

बिएल संवाददाता - कोलम्बो
श्रीलङ्काको मन्त्रिपरिषद्ले शिक्षा प्रणालीमा कृत्रिम बौद्धिकता (एआई) का धेरै पाठ्यक्रम लागु गर्ने प्रस्तावलाई स्वीकृति दिएको सरकारको सूचना विभागले मङ्गलबार जनाएको छ।
बिएल संवाददाता - कोलम्बो
मानव अधिकार रक्षकको चौथो राष्ट्रिय सम्मेलनलाई आज यहाँ उद्घाटन गर्दै उनले पीडितलाई न्याय दिने गरी चाँडो सङ्क्रमणकालीन न्याय टुङ्ग्याउनुपर्ने बताए।
बिएल संवाददाता - काठमाडाैं
डोटीमा बाघले ९ बाख्रा मारेको छ। जिल्लाको जोरायल गाउपालिका वडा नम्बर ६ गावरमा बाघले खोरमा पसेर सबै बाख्रा मारेको हो।
बिएल संवाददाता - धनगढी
आज ललितपुरमा आयोजित एक कार्यक्रममा नेता भण्डारीले मुलुकमा हालसम्म जलनसम्बन्धी स्तरीय अस्पताल बन्न नसक्नु दुखद भएको बताए। उनले राज्यमा जलनसम्बन्धी प्रभावकारी उपचार गर्ने अस्पतालको खाँचो औँलाउँदै यसको स्थापनाका लागि आफूले पहल गर्ने उल्लेख गरे।
बिएल संवाददाता - ललितपुर
रूकुम पश्चिमको सानीभेरी गाउँपालिकाद्वारा आयोजना गरिएको राष्ट्रिय 'छैटों राष्ट्रिय मौराखारा गुरिल्ला म्याराथन २०८०' को दाैड प्रतियाेगिता सम्पन्न भएकाे छ।
बिएल संवाददाता - रुकुम पश्चिम
काठमाडौंको सानोगौचरण खेलकुद मैदानमा भएको ‘खुम्बु ल्होसार कप’ फुटबल प्रतियोगीताको दोस्रो दिन २ खेल सम्पन्न भएकाे छ।
बिएल संवाददाता - काठमाडाैं
प्रहरीको विमानस्थल सुरक्षा कार्यालयको टोलीले फ्लाई दुबईको उडानद्वारा काठमाडौँबाट दुबई प्रस्थान गर्न लागेकी सिन्धुपाल्चोक जुगल गाउँपालिका–२ की १९ वर्षीय सुस्मिता गोले र पैसा पठाउने माइला स्याङ्बोलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो।
बिएल संवाददाता - काठमाडौं
अर्थ मन्त्रालयले सोमबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदनअनुसार अर्थ मन्त्रालयले चालु आर्थिक वर्षका लागि रु ४१ अर्ब सात करोड ३६ लाखको बजेट पाएकोमा पुस मसान्तसम्ममा रु चार अर्ब छ करोड ४४ लाख बराबर मात्रै खर्च भएको छ। जुन वार्षिक विनियोजनको नौ दशमलव ९० प्रतिशत हो।
बिएल संवाददाता - काठमाडौं
पाल्पाको तिनाउ गाउँपालिका–६ चिदिसामा जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ। मंगलबार दिउँसो सिद्धार्थ राजमार्गको डुम्रेबाट जिप चिदिसा जाँदै थियो।
बिएल संवाददाता - पाल्पा
हिंसा मच्चाउनेहरू १८ वर्षअघि नै सत्तामा पुग्दा पनि पीडितले न्याय नपाएको भन्दै ओलीले आपत्ति जनाए। 'टाउकामा बम हान्ने र टाउकाको मूल्य तोक्ने दुवै सरकारमा छन्, सङ्क्रमणकालीन न्यायको काम किन नटुङ्ग्याएको?’, ओलीले प्रश्न गरे।
बिएल संवाददाता - काठमाडौं
आज तीन सय पाँच कम्पनीका एक करोड २१ लाख ६५ हजार दुई सय दुई कित्ता शेयर ८२ हजार आठ सय ९९ पटक खरिद बिक्री भएका छन्। त्यसबाट रु चार अर्ब ६६ करोड ७१ लाख ७९ हजार तीन सय चार बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।
बिएल संवाददाता - काठमाडौं
बालिका आइतबार उपचारका लागि आफन्तसहित पर्शुराम नगरपालिकाको जोगबुडा अस्पताल पुगेकी थिइन्। उपचारमा संलग्न चिकित्सकले बालिकामाथि बलात्कार भएको आशङ्का गरेपछि प्रहरीलाई खबर गर्दा घटना बाहिरिएको हो।
बिएल संवाददाता - डडेल्धुरा
सबै क्रान्तिकारी एकताबद्ध हुने राम्रो अवसर भएको उल्लेख गर्दै अध्यक्ष दाहालले भने, ‘एकै मोर्चा र केन्द्रमा एकताबद्ध गर्न आग्रह गर्दछु। ढिलो नगरौँ, समीक्षा गरौँ, नयाँ लहर सिर्जना गरौँ। माओवादी युद्धका सहयात्रीहरु आउनुहोस्। यो मोर्चालाई एकताबद्ध गरौँ।’
बिएल संवाददाता - काठमाडौं
उनकै घरमा आश्रय लिएर बसेकी २५ वर्षीया महिलाको छोरा आठ महिनाको एरित ओलीलाई घिसिङले पछारेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
बिएल संवाददाता - झापा
उनले अहिलेको दलीय सिण्डिकेटलाई तोड्दै दलतन्त्रको विकल्प खोज्ने समय आइसकेको बताए। आम श्रमजीवी वर्ग, सर्वसधारण, किसान, मजदुरलगायतकालाई पीडादायी अवस्थामा पुर्याउने दलतन्त्रको विकल्प नखोजिए योभन्दा ठुलो दुःख भोग्नुपर्ने अवस्था आउने उनले बताए।
बिएल संवाददाता - वीरगञ्ज
सिन्धुलीको कमलामाई नगरपालिका–५ मा कोरिया–नेपाल मोडेल डेरी भिलेजको उद्घाटन गरिएको छ।
बिएल संवाददाता - सिन्धुली
भुम्लु गाउँपालिका–५ स्थित घट्टेखोला–मुलाबारी सिँचाइ आयोजना सम्पन्न भएको छ । आयोजनाअन्तर्गत पक्की सिँचाइ कुलो निर्माण भएपछि यहाँका किसान निकै खुसी भएका छन्।
बिएल संवाददाता - काभ्रेपलाञ्चोक
ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले स्वास्थ्य बीमा महानगरवासीका लागि उपहार दिए बराबर भएको बताएका छन्।
बिएल संवाददाता - पाटन (ललितपुर)
सङ्घीय कृषि तथा पशुपक्षी विकासमन्त्री डा वेदुराम भुसालले मुलुकमा खाद्यान्नबालीतर्फ धान, मकै, गहुँलाई दिगोरुपमा आत्मनिर्भर बनाउने उद्देश्यले सरकारले गुरुयोजनासहित किसानको घरदैलोमा पुग्ने र उत्पादनलाई आधुनिक प्रविधिमा जोड्ने मूल लक्ष्य लिएको बताएका छन्।
बिएल संवाददाता - मकवानपुर
तर फैसालापछि पनि अदालतले सार्वजनिक बिदा नगर्नु नै है भनेर सूचना जारी गर्याे, यो चाहीँ भएन। यो सरकारमाथि हस्तक्षप भयो। यो सरकालाई मैले टेर्दैन है भनेको हो। नेपाल सरकार भन्दा न्यायलय ठुलो हो भन्यो।
बिएल संवाददाता - काठमाडौं
१ .
२ .
३ .
४ .
५ .