सोमबार, १५ सेप्टेम्बर २०२५

‘खुम्बु ल्होसार कप’ फुटबल प्रतियोगिताः खुम्जुङ युवा क्लब र ठमिछोवा फुटबल क्लबको सुखद् सुरुवात 

‘खुम्बु ल्होसार कप’ फुटबल प्रतियोगिता अन्त्रगत भएको खेलमा खुम्जुङ युवा क्लब र ठमिछोवा फुटबल क्लबले विजयी सुरुवात गरेका छन्।बुधबार काठमाडौँको सानोगौचरणमा भएको पहिलो खेलमा खुम्जुङ युवा क्लबले खुन्दे कम्युनिटी क्लबलाई ३–० ले गोलले पराजित ग¥यो। यो खेलको म्यान अफ द म्याच खुम्जुङ युवा क्लबका फुरा छिरिङ शेर्पाले भए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बेलायती राज्यमन्त्रीकाे भ्रमणका क्रममा ‘समान पेन्सन’काे विषयमा छलफल हाेस्- गेसाे

गाेर्खा भूतपूर्व सैनिक संघ (गेसाे)ले बेलायती राज्यमन्त्री एन्ड्यू मिचेलकाे नेपाल भ्रमणअघि समान पेन्सनकाे विषयलाई स्मरण गराएकाे छ। गेसाेले विज्ञप्ति नै जारी गरेर मिचेलकाे भ्रमणका क्रममा समान पेन्सनका विषयमा छलफल हुनुपर्ने बताएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

दाङ दुर्घटना अपडेटः स्कारपियोको ठक्करबाट घाइते भएकी बिपनाको पनि मृत्यु 

दाङ देउखुरीमा स्कारपियोको ठक्करबाट घाइते भएकी बिपना केसीको पनि मृत्यु भएको छ। यसअघि उनकी दिदी राधा बस्नेतको मृत्यु भएको थियो। 

बिएल संवाददाता

बिएल संवाददाता - दाङ

नरेश खातीकाे ‘फुर्के रिबन’ सार्वजनिक (भिडियाे)

गायक तथा सर्जक नरेश खाती (क्षेत्री)काे नयाँ गीत ‘फुर्के रिबन’ सार्वजनिक भएकाे छ। गीत ‘मेक्सम नरेश अफिसियल’ युट्युब च्यानलबाट सार्वजनिक भएकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

रातो पुलमा ‘बन्धक’ बनाएर घरमा ‘अमेरिका पुगिसक्यौं’ भन्न लगाउँथे दलालहरू 

अमेरिका पठाइदिने भन्दै बन्धक बनाइएका ३० जनाभन्दा धेरैलाई प्रहरीले उद्धार गरेको छ। प्रहरी स्रोतका अनुसार अमेरिका पठाउने भन्दै पैसा असुल गरेर दलालहरूले कम्तीमा ३० जना मानिस रातो पुलस्थित एउटा घरमा बन्धक बनाइराखेका थिए। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दाङमा स्कारपियोको ठक्करबाट साइकलमा सवार दिदीको मृत्यु, बहिनीको अवस्था गम्भीर

मृत्यु हुनेमा प्युठानको झिमरूक गाउँपालिका–८, गोवडी घर भइ हाल राप्ती गाउँपालिका–८ पिपरीमा बस्ने ३५ वर्षीया राधा बस्नेत रहेकी छिन्। साइकलमा सवार उनकी २० वर्षीया बहिनी बिपना गम्भीर घाइते भएकी छिन्। राधाले लमहीमा रहेको सुनाखरी बचत तथा ऋण सहकारी संस्थामा बजार प्रतिनिधिको रूपमा काम गर्ने गरेको इलाका प्रहरी कार्याल सिसहनियाँले जानकारी दिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - दाङ 

माघ महिनामा मात्रै ६२ हजार नेपाली विदेशिए

वैदेशिक रोजागर विभागको तंथ्याकअनुसार पछिल्लो एक महिना मात्रै ६२ हजार १४७ जना नेपालीले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

६ किलो सुन र ६२ लाख नगदसहित पोखराबाट भारतीय नागरिक पक्राउ

भौमिकले अवैध सुन ल्याई विभिन्न गरगहना बनाएर बेचबिखन तथा कारोबार गर्ने गरेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनको कोठामा लुकाई राखेकाे सुनका गरगहना, काँचो सुन, चाँदी, नगद र विभिन्न बैंकका चेकसहित नियन्त्रणमा लिएको थापाले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अमेरिका पठाइदिने भन्दै राताे पुलमा ३ महिनादेखि ३० जना बन्धक, प्रहरीले गर्‍यो उद्धार

प्रहरी स्रोतका अनुसार अमेरिका पठाउने भन्दै पैसा असुल गरेर दलालहरूले कम्तीमा ३० जना मानिस रातो पुलस्थित एउटा घरमा बन्धक बनाइराखेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

१० मेगावाटसम्मका आयोजनाको पिपिए खुलाउने निर्णय

दश मेगावाटसम्मका जलविद्युत् आयोजनाको विद्युत् ‘लेउ या तिर’ (टेक अर पे) प्रावधानका आधारमा खरिद गरिने प्राधिकरणले जनाएको छ। आयोजनाको विद्युत् सुक्खायाम (मङ्सिर १५ देखि जेठ १५ सम्म) आठ रुपैयाँ ४० पैसा र वर्षायाम (जेठ १६ देखि मङ्सिर १५ सम्म) का लागि चार रुपैयाँ ८० पैसामा खरिद गरिनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बलियो राष्ट्रिय शक्ति आवश्यक छः अध्यक्ष ओली

ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय पार्टी कार्यालयमा आज अनेरास्ववियुको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले नेपाललाई निर्णायक तवरमा काम गर्नसक्नेखालको राष्ट्रिय शक्ति निर्माणको आवश्यकता रहेको धारणा राखे। उनले एमाले त्यो राष्ट्रिय शक्तिका रुपमा रहे पनि निर्णायक तहमा पुग्न नसकेको बताए। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राप्रपाले ९ फागुनमा काठमाडौँमा प्रदर्शन गर्ने, प्रधानमन्त्रीलाई मागपत्र बुझाउने

फागुन ९ गते राप्रपाले काठमाडौँमा प्रदर्शनसमेत गर्नेछ। सोही दिन राप्रपाले देशका ७४ जिल्लामा प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाई मागपत्र पेश गर्ने कार्यक्रमसमेत तय भएको प्रवक्ता मोहनकुमार श्रेष्ठले बताए।

बिएल संवाददाता

बिएल संवाददाता -

प्रेमी–प्रेमिका रिसाए कसरी फकाउने?

आज प्रेम जोडीहरूको लागि विशेष दिन अर्थात भ्यालेन्टाइन डे। प्रेमी प्रमिकाहरू एक आपसमा आफ्ना प्रेम साटासाट गर्ने पर्वको रूपमा भ्यालेन्टाइन रहँदै आएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भाेलिदेखि मौसममा सुधार हुने

महाशाखाका मौसमविद् राजु प्रधानाङ्गका अनुसार भोलिदेखि मौसममा क्रमिक सुधार हुँदै जानेछ। अहिले सुदूरपश्चिम र कर्णाली प्रदेशको आकाश खुलिसकेको उनले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

माओवादी विधान अधिवेशन: पार्टीको नाम र चुनाव चिह्न फेर्नुपर्ने सुझाव

ओम शर्माले प्रस्तावनालाई चुस्त बनाउनुपर्ने र पार्टीको नाम फेर्नुपर्ने सुझाव आएको उल्लेख गर्दै प्रत्यक्ष निर्वाचन गर्ने व्यवस्था गर्नुपर्ने बताए। उनले केन्द्रीयसहित सबै समितिलाई छरितो बनाउन एवं जननियन्त्रित पार्टी र पार्टी नियन्त्रित सरकार बनाउनुपर्ने बताए। यसैगरी हरिराज अधिकारी चुनाव चिह्न बदल्नुपर्ने सुझाव प्राप्त भएको उल्लेख गर्दै नागरिकता पाएपछि पार्टीको सदस्या प्राप्त गर्ने अवस्था बनाउनुपर्ने सुझाव पेश गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि

आज सबैभन्दा धेरै वित्त समूह छ दशमलव ५६ प्रतिशतले र विकास बैंक समूह दुई दशमलव ३८ प्रतिशतले बढेको छ। त्यस्तै, उत्पादन तथा प्रशोधन शून्य दशमलव १०, लघुवित्त शून्य दशमलव ३४, म्युचुअल फन्ड शून्य दशमलव ३४, निर्जीवन बीमा समूह शून्य दशमलव ४० र अन्य समूहको उपसूचक एक दशमलव ०७ प्रतिशतले बढेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

२०८१ सालमा ३५ दिन सार्वजनिक बिदा (सूचीसहित)

गृह मन्त्रालयले सार्वजनिक सूचना जारी गरेर दिएको जानकारीअनुसार २०८१ सालमा ३५ दिन सार्वजनिक बिदा दिइएको छ। सार्वजनिक सूचीअनुसार २७ दिन पर्व बिदा, ६ वटा दिवस बिदा र २ वटा जन्मजयन्ती बिदा रहेका छन्। २०८१ सालमा २७ पुसमा पृथ्वीजयन्ती (राष्ट्रिय एकता दिवस)को पनि सार्वजनिक बिदा दिइएको छ। यसअघि १० जेठमा बुद्धजयन्तीको बिदा दिइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रवि लामिछाने र जीबी राईको विवरण पठाउन सम्पत्ति शुद्धीकरण विभागले पठायाे २० वटा बैंकलाई पत्र

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले लामिछाने र ग्यालेक्सी फोरके टेलिभिजनका मालिक गितेन्द्रबाबु राई (जीबी राई) माथि छानबिन थालेको हो। यस क्रममा विभागले लामिछाने र राईको बैंकिङ खाताको विवरण मागेको छ। माघ ८ गते नेपाल बैंकसहित अन्य १९ वटा बैंकलाई लामिछाने र राईको विवरण मागेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

महिलालाई हतियार बनाएर करोडौँ असुली, सुन निर्यात गर्ने भन्दै ठग्दै

उनीहरूलाई काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताए। उनका अनुसार थापाविरूद्ध बैंकिङ कसुरमा दुई करोड बिगोको मुद्दा कास्कीमा छ। उनलाई भक्तपुर कमलविनायक नगरपालिकाबाट पक्राउ गरिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं