
एमाले सांसद कोइरीको सांसद पद निलम्बन फुकुवा
महोत्तरी क्षेत्र नम्बर १ बाट निर्वाचित नेकपा (एमाले) का लक्ष्मी महतो कोइरीको सांसद पद निलम्बन फुकुवा भएको छ। आइतबार संसद् सचिवालयले कोइरीको निलम्बन फुकुवा गरेको हो।

बिएल संवाददाता - काठमाडाैँ
महोत्तरी क्षेत्र नम्बर १ बाट निर्वाचित नेकपा (एमाले) का लक्ष्मी महतो कोइरीको सांसद पद निलम्बन फुकुवा भएको छ। आइतबार संसद् सचिवालयले कोइरीको निलम्बन फुकुवा गरेको हो।
बिएल संवाददाता - काठमाडाैँ
पूर्वी इन्डोनेसियामा आइतबार चिनियाँ लगानीमा सञ्चालित निकेल (रसायन) प्रशोधन कारखानामा भएको विस्फोटमा परी कम्तीमा १२ जनाको मृत्यु हुनुका साथै ३९ जना घाइते भएका छन्।
बिएल संवाददाता - जकार्ता
व्यवसायीले होटल व्यवसायलाई पर्यटन उद्योगको राष्ट्रिय प्राथमिकता उद्योगमा वर्गीकरण गरी उद्योग सरहको सेवा सुविधा प्रदान गर्न माग गरेका छन्।
बिएल संवाददाता - काठमाडाैँ
प्राधिकरणको परासी वितरण केन्द्रले आज सर्वोत्तम सिमेन्ट र लक्ष्मी स्टिलको लाइन काटेको हो। प्राधिकरणका अनुसार सर्वोत्तम सिमेन्टले रु ८५ करोड र लक्ष्मी स्टिलले रु ६२ करोड बराबरको बक्यौता तिर्न बाँकी छ। यही पुस ६ गते मात्रै प्राधिकरणले विभिन्न चार उद्योगको बिजुली काटेको थियो।
बिएल संवाददाता - काठमाडाैँ
यात्रा सफल भएपनि मध्यपहाड भने एमालेले सफल भएको देखेन। देख्यो त– गाउँ रित्तो भएको। कामका लागि युवाहरूको अभाव भएको। खेतीयोग्य जमिन बाँझो रहेको। बृद्धबृद्धाहरूको हेरचाह गर्ने, मलामी जाने युवाहरूको अभाव भएको एमालेले देखेर राजधानी फर्किएको छ।
बिएल संवाददाता - काठमाडौं
निकारागुआको माटागाल्पाको केन्द्रीय विभागमा शनिबार भएको सवारी दुर्घटनामा परी कम्तीमा १६ जनाको मृत्यु हुनुका साथै अन्य २६ जना घाइते भएका उपराष्ट्रपति रोजारियो मुरिलोले जानकारी दिएका छन्।
बिएल संवाददाता - मानागुवा
भर्जिनियाको मनाससमा यही डिसेम्बर २२ तारिखका दिन आयोजना गरिएको कृष्ण कँडेल दोहोरी साँझ हाउसफुल मात्रै हैन, धेरै दर्शक कार्यक्रम स्थलमा आएर पनि टिकट नपाएर फर्किनुपरेको थियो।
बिएल संवाददाता - काठमाडाैँ
मैथिली एसोसिएसन नेपालको चौथो वार्षिक साधारण सभाले मैथिली भाषा अभियन्ता प्रवीण चौधरीको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्य समिति गठन गरेको छ।
बिएल संवाददाता - विराटनगर
क्विन्सल्याण्ड सरकारको स्वामित्वमा रहेको विद्युत कम्पनी एनर्जेक्सका प्रवक्ताका अनुसार राज्यको दक्षिणपूर्वी भागमा १५ लाख घर र व्यवसायलाई बिजुली वितरण गर्ने कूल १२० पावरलाइनहरू अवरूद्ध भएका छन् र ५७ हजार ग्राहकहरू बिजुलीविहीन भएका छन्।
बिएल संवाददाता - सिड्नी
प्रधानमन्त्रीले भने, ‘नेपालमा जहाज खरिद प्रकरणमा जहिले पनि प्रश्न उठ्ने गरेको छ। यसपटक यस्तो गल्ती नहोस्। जहाज खरिद प्रक्रिया शतप्रतिशत सही, त्रुटिरहित र पारदर्शी हुनुपर्छ। यसपटकको खरिद प्रक्रियामा विगतका जस्ता कुनै प्रश्न नउठुन्, कुनै त्रुटि नहोस्।’
बिएल संवाददाता - काठमाडौं
न्यायाधीश शिशिरराज ढकालको इजलासमा परेकाे उक्त मुद्दा हेर्दाहेर्दैमा राखिएकाे हाे। आइतबारको सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएकाे हाे।
बिएल संवाददाता - काठमाडौं
कूल एक करोड ८५ लाख ८९ हजार तीन सय ७९ कित्ता शेयर रू सात अर्ब ११ करोड १७ लाख ३३ हजार आठ सय २९ मूल्यमा खरिद बिक्री भएका छन्। कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ। सो कम्पनीको रू ३० करोड ४३ लाख २८ हजार बराबरको कारोबार भएको छ।
बिएल संवाददाता - काठमाडौं
गत वर्षकाे निर्वाचनमा महोत्तरी–१ बाट निर्वाचित कोइरीमाथि मधेश आन्दोलनमा सशस्त्र प्रहरी बलका असई थमन विकको हत्या आरोप लागेकाे थियाे। हत्या आरोपमा अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि फरार भएपछि कोइरी निलम्बित भएका थिए।
बिएल संवाददाता - काठमाडौं
‘धेरै ठाउँमा वाइफाई पनि छ। केही ठाउँमा डाटाहरू चलायौँ। हामी खबरदेखि टाढा भएनौँ’, उनले भने, ‘सुत्ने समयलाई अलि कम गर्नुपर्ने रहेछ। १०६ वटा स्टाटस त मैले आफैँले लेखेको रहेछु। साथीहरूले पनि पनि लेख्नुभयो। यो यात्राभरि हामी खबररहित भएनौँ।’
बिएल संवाददाता - काठमाडौं
विसं २०६६ सालअघि ज्यालामजदुरी गर्दै आएका खत्रीको कृषि क्षेत्रको लगाव, मेहनत र निरन्तरताका कारण अहिले १८ रोपनी जग्गामा फैलिएको तरकारी फार्मको मालिक भएका छन्।
बिएल संवाददाता - गलकोट
‘हामीलाई स्थानीय जनता र कार्यकर्ताले नै सबै खर्च जुटाइदिए। हामीले त्यहीँ फलेको धानको भात खायौं, त्यहीँको तरकारी खायौँ। त्यहीँका थालकचौरा र पातमा खायौँ’, उनले भने, ‘त्यसैले म फेरि दोहोर्याएर भन्छु यस्तो कार्यक्रम एमालेबाहेक अरु कसैले गर्न सक्दैन।’
बिएल संवाददाता - काठमाडौं
तुइन खोलामा पुल बनाउन भित्तो काट्नुपर्ने भएपछि शनिबारदेखि दैनिक चार घण्टा सवारीसाधन रोकिएको छ। बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सवारीसाधन रोक्ने भनिए पनि सो समय तालिका परिवर्तन गरिएको हो।
बिएल संवाददाता - चितवन
‘सरकारको बेथितिविरुद्ध बोल्यो उल्टै एमालेलाई नै आरोप लगाउँछन्। बेथिति भएको छ भन्यो त्यो बेथिति गर्ने व्यापारी त केपी ओलीले चिनेको छ भन्छन्। बेथिति गर्नु र व्यापारी चिन्नु एउटै कुरा हो?’, ओलीले भने, ‘असान्दर्भिक कुरा गरेर ध्यान मोड्न खोजिएको छ।’
बिएल संवाददाता - काठमाडौं
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको छानबिन समितिले मीनबहादुर घलेसहितकाे समूहले १३८ किलो भित्र्याएकाे निष्कर्ष निकालेको छ। १४ किलाे सुन प्रकरणमा पक्राउ परेका घलेकाे समूहले उक्त परिमाणकाे सनु नेपाल भित्र्याएकाे निष्कर्ष निकालेकाे हाे।
बिएल संवाददाता - काठमाडौं
‘राज्यलाई कमजोर पार्ने, व्यवस्थालाई कमजोर बनाउनेखालका कुराहरू पनि छन्। यो शक्ति विकेन्द्रीकरणको मात्रै होइन, यो भनेको शक्ति र स्रोतको बाँडफाँटको विषय हो’, उनले भने, ‘कतिपय ठाउँमा नाम यो भएन, ऊ भएन भन्नेखालका आवाज पनि उठेका छन्। दुबै अतिवादमा दौडिनु हुँदैन। प्रदेश संरचनाहरू खारेज गरिनुपर्छ भन्ने पनि होइन। संघमा भएका सबै अधिकार प्रदेशलाई दिनुपर्छ भन्ने पनि होइन। यो राष्ट्रियस्तरमै बहस गरिनुपर्ने कुरा हो।’
बिएल संवाददाता - काठमाडौं
१ .
२ .
३ .
४ .
५ .