सोमबार, ०८ सेप्टेम्बर २०२५

चिनियाँ उपमन्त्रीसँग लुम्बिनीको विकासबारे छलफल

उपाध्यक्ष लामाले लुम्बिनी भ्रमणमा आएको चिनियाँ उपमन्त्री वाङ रुइजुनसँग शुक्रबार लुम्बिनीमा गरेकाे भेटमा बुद्ध जन्मस्थल लुम्बिनीको विकासमा सहकार्य, बुद्ध शिक्षाको प्रवद्र्धनसँगै लुम्बिनीको पर्यटन प्रवर्द्धनबारे छलफल गरेको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कोदो र फापर फलाउने किसानलाई अनुदान

गाउँपालिकाले वडा नम्बर– ३ मा कोदो उत्पादन गर्ने किसानलाई नगद अनुदान वितरण गरेको छ। पालिका अध्यक्ष हिदम लामाले शुक्रबार नगद अनुदान वितरण  गर्दै सहरबजारमा कोदो र फापरको उपभोग बढेकाले उत्पादन बढाएर मुनाफा आर्जन गर्न किसानलाई आग्रह गरे।

बिएल संवाददाता

बिएल संवाददाता - मनहरी

एचआइभी सङ्क्रमण रोकथाममा सुधार हुँदै

एचआइभी एड्सका बारेमा जनचेतना अभिवृद्धि भएसँगै पहिलेको तुलनामा यो रोगको रोकथाममा उल्लेखनीय सुधार भएको स्वास्थ्यकर्मीले बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - सुदूरपश्चिम

नेपाल सुपर लिग फुटबलः ललितपुरको अपराजित यात्रा जारी

राजधानीमा जारी नेपाल सुपर लिग फुटबल प्रतियोगितामा ललितपुर सिटी एफसीले झापा एफसीसँग गोलरहित बराबरी खेल्दै आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

महिनामा कति कमाउँछन् निता अम्बानीको मेकअप आर्टिस?

निता अम्बानी जुनसुकै समारोहमा पुग्छिन् उनी निकै सुन्दर मेकअप तथा पहिरनमा देखिन्छन्। उनको हरेक लुक्स यति सानदार हुन्छ कि पछिल्लो समय निताको मेकअप आर्टिसको पारिश्रमिकलाई लिएर चर्चा हुने गरेको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

महिनामा कति कमाउँछन् निता अम्बानीको मेकअप आर्टिस?

निता अम्बानी जुनसुकै समारोहमा पुग्छिन् उनी निकै सुन्दर मेकअप तथा पहिरनमा देखिन्छन्। उनको हरेक लुक्स यति सानदार हुन्छ कि पछिल्लो समय निताको मेकअप आर्टिसको पारिश्रमिकलाई लिएर चर्चा हुने गरेको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

प्रस्तावित न्यायाधीशलाई सांसदहरुका प्रश्नः न्याय किन महँगो भयो ?

‘न्यायमा सर्वसाधारणको पहुँच कहिले पुग्छ ?’, सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीशहरु सारंगा सुवेदी र अब्दुल अजिज मुसलमानलाई संसदीय सुनुवाइका क्रममा सांसद ज्ञानेन्द्रबहादुर कार्कीले प्रश्न गरे, ‘न्याय महँगो भयो, सर्वसाधारणले कहिले न्यायको अनुभूति गर्न पाउँछन् ?।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

नौ वर्षसम्म पूरा भएन गमगढी–नाकच्यालाग्ना सडक

नौ वर्ष अघिदेखि निर्माण गर्न सुरु गरिएको मुगु सदरमुकामबाट उत्तरी चीन जोड्ने ९१ किलोमिटर सडक अझैँ सम्पन्न हुनसकेको छैन। 

बिएल संवाददाता

बिएल संवाददाता - मुगु

१६ सिडिओ र ८ सहसचिवको सरूवा तथा पदस्थापन

गृह मन्त्रालयले १६ जना प्रमुख जिल्ला अधिकारी (सिडिओ) र एक महानिर्देशकको सरूवा गरेको छ। ८ जना सहसचिवको भने पदस्थापना गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

प्रधान सेनापतिद्वारा सिग्देललाई दर्ज्यानी चिह्न प्रदान

प्रधानसेनापति प्रभुराम शर्माले रथी दर्जामा बढुवा हुनुभएका उपरथी अशोकराज सिग्देललाई आज रथी दर्जाको दज्र्यानी चिह्न प्रदान गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

दर्जनौँ आप्रबासी रहेको डुङ्गा दुर्घटना : एक जनाको मृत्यु, एक घाइते

फ्रान्सका गृहमन्त्री जेराल्ड डार्मानिनले शुक्रबार बिहान क्यालाइसमा उद्धारका लागि खटाइएका डुङ्गा र जहाजले बाँकी बचेकाको खोजी गरिरहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - लिले

मेनपावर सञ्चालक र कर्मचारी पक्राउ

निमा छिरिङ ट्राभल्सका सञ्चालक तथा काभ्रेपलान्चोक पाँचखाल नगरपालिका–३ घर भई हाल काठमाडौँ बौद्ध बस्ने ३७ वर्षीय मनोज तामाङ (लामा) तथा रामेछाप दोरम्बा गाउँपालिका–७ घर भई हाल काठमाडौँ गोकर्णेश्वर बस्ने वर्ष ३३ का पदम लामालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकृत तथा प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

पूर्वगृहमन्त्री खाँण रिहा

बिहीबार उच्च अदालत पाटनले खाँणलाई ३० लाख धरौटीमा छोड्न आदेश दिएको थियो। शुक्रबार (आज) उनले धरौटी बुझाएपछि रिहा भएका हुन्। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मौलिक कला जोगाउनुपर्नेमा संस्कृतिमन्त्रीको जोडः मन्त्री किराती

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपालको मौलिक कला संस्कृतिलाई जोगाउन सकेमा मात्र देशलाई पर्यटनको केन्द्रका रुपमा विकास गर्न सकिने बताएका छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

चितवनमा हात्ती तथा पर्यटन महोत्सव हुँदै

१७औँ चितवन हात्ती तथा पर्यटन महोत्सव २०८० आगामी पुस १० गतेदेखि हुने भएको छ। क्षेत्रीय होटल सङ्घ नेपाल चितवनको आयोजनामा महोत्सव हुन लागेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - चितवन

बारामा बढ्यो धानकाे उत्पादन

बारामा धान उत्पादन बढेको छ। कृषि ज्ञान केन्द्रका अनुसार यस वर्ष गत वर्षको तुलनामा २० हजार पाँच सय ८७ दशमलव पाँच मेट्रिक टन धान बढी उत्पादन भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - बारा

...तर अहिले हारेँ बुबा!

सायदै दिन छैन। हाम्रो आँखा ओभाना भएका। अझै मलाई तपाईं यो संसारमा हुनुहुन्न भन्ने स्वीकार्न गाह्रो भइरहेको छ। तीन वर्षअघि त हजुरले संसार छाडेको स्वीकार्न सकेको थिइनँ नै, आज तीन वर्ष पूरा हुँदा सत्य थाहा पाउँदा–पाउँदै पनि किन हो मन अस्वीकृत गर्दछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

एलपीएल उपाधिको लागि धनगढी स्पोर्ट्स क्लब र सत्यवती एकेडेमी भिड्ने

धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिगको फाइनलमा धनगढी स्पोर्ट्स क्लब र सत्यवती एकेडेमी कैलाली प्रवेश गरेकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - धनगढी