बच्चन परिवारलाई एकसाथ देखिएपछि...
भलै, ऐश्वर्यालाई लिएर अभिषेकले केही समयअघि मात्रै आफ्नो गुपचुप तोडेका थिए। उनले दाबी गरेका थिए कि उनीहरूको डिर्भोस भएको छैन। त्यसपछि उनीहरूलाई लिएर फैलिरहेको अफवाहले झनै चर्चा पाएको छ।
बिएल संवाददाता - काठमाडाैं