‘आफ्नो काममा खुशी खोज्नुपर्छ’
ग्लैमरस फिल्ममा सायदै देखिएकी उनी सिम्पल र इमान्दार भूमिकामा धेरै देखिएकी थिइन्। खासमा उनी फिल्म ‘अंकुर’बाट फिल्ममा डेब्यू गरेकी थिइन्। १९७४ मा आएको फिल्मदेखि ‘रक्की और रानीकी प्रेम कहानी’ सम्म उनले प्रमाणित गरेकी छिन् कि वृद्धावस्थामा पनि हट देखिन सकिन्छ।
बिएल संवाददाता - काठमाडाैं