मुकेश अम्बानीका छोराको विवाहमा ‘जोन सीना’ (तस्बिरहरू)
१२ जुलाईमा विवाह गरेका उनीहरूका लागि परिवारले आशीवार्दको आयोजना गरिएको थियो। जसमा धर्म गुरुदेखि बलिउड–हलिउडका कलाकारहरूको उपस्थिती रहेको थियो। त्यसैगरी उनीहरूको विवाहमा व्यापारीदेखि राजनीति दलहरूको पनि सहभागिता थियो।
बिएल संवाददाता - काठमाडाैं