बुधबार, १३ अगस्ट २०२५

इन्डोनेसियामा बाढी र पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या २६ पुग्यो

इन्डोनेसियाको पश्चिम सुमात्रा प्रान्तमा बाढी र पहिरोबाट मर्नेहरूको सङ्ख्या २६ पुगेको राष्ट्रिय विपद् न्यूनीकरण निकाय (बीएनपीबी) ले सोमबार बताएको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - जकार्ता

गाजामा मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या ३१ हजार नाघ्यो

इजरायली आक्रमणबाट गाजा पट्टीमा मृत्यु हुने प्यालेस्टाइनीहरूको सङ्ख्या ३१ हजार नाघेको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले आइतबार बताएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - गाजा

पाकिस्तानका नवनिर्वाचित राष्ट्रपति जरदारीद्वारा शपथ ग्रहण

राष्ट्रपति भवनमा आइतबार आयोजित विशेष समारोहमा उहाँले पाकिस्तानको १४ औँ राष्ट्रपतिको रूपमा शपथ ग्रहण गरेका हुन्।    

बिएल संवाददाता

बिएल संवाददाता - पाकिस्तान

बन्दुकधारीहरूद्वारा नाइजेरियाली विद्यालयबाट २८० भन्दा बढी विद्यार्थीे अपहरण

मुलुकको सबैभन्दा ठूलो सामूहिक अपहरणमध्येको एकका रूपमा बन्दुकधारीहरूले उत्तरपश्चिमी नाइजेरियाको एक विद्यालयमा छापा मारी दुई सय ८० भन्दा बढी विद्यार्थीलाई अपहरण गरेको एक शिक्षक र स्थानीय बासिन्दाले बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - कानो

सबैभन्दा कम उमेरमा बिहे गर्छन् इजरायली मुस्लिम महिला

इजरायली मुस्लिम महिलाले औसतमा सबैभन्दा कम उमेरमै विवाह गर्ने गरेका इजरायली केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - तेल अविव

युथ स्पोर्टिङ क्लबले युएईमा पहिलो लेजन्डरी कप आयोजना गर्दै

संयुक्त अरब ईमिरेट्स (युएई) मा नेपाली फुटबल प्रेमिहरूद्वारा सञ्चालित युथ स्पोर्टिङ फुटबल क्लबले पहिलो लेजेन्डरी कप फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - युएई 

रूसी सेनामा भर्ना भएका भारतीय नागरिकको मृत्यु

जागिरको बहानामा रुसी सेनामा भर्ती भएका एक भारतीय नागरिकको मृत्यु भएको खबर आइरहेको छ। मृतक हैदरावादका बासिन्दा थिए। उनको पहिचान मोहम्मद अफसानको रुपमा भएको छ। अफसान मात्र ३० वर्षको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - मस्को

सुडानमा युद्धले बढायाे भाेकमरीकाे खतरा

सुडानमा प्रतिद्वन्द्वी जनरलहरूबीच करिब ११ महिनादेखि जारी युद्धले ‘विश्वको सबैभन्दा ठूलो भोकमरी सङ्कट निम्त्याउने खतरा’ रहेको संयुक्त राष्ट्रसङ्घको विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी ) ले बुधबार चेतावनी दिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - पोर्ट सुडान

चीनद्वारा सन् २०२४ मा करिब पाँच प्रतिशत आर्थिक वृद्धिको लक्ष्य

चीनले सन् २०२४ मा करिब पाँच प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखेको मङ्गलबार राष्ट्रिय विधायिकामा छलफलका लागि पेस गरिएको सरकारी कार्यप्रतिवेदनले जनाएको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - बेइजिङ

भारतीय प्रधानमन्त्रीद्वारा पाकिस्तानका नवनियुक्त प्रधानमन्त्री सरिफलाई बधाई

 भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मङ्गलबार पाकिस्तानी समकक्षी शहबाज सरिफलाई बधाई दिएका छन्। आणविक सशस्त्र प्रतिद्वन्द्वीका नेताहरूबीच सद्भावनाको यो दुर्लभ अभिव्यक्ति हो।

बिएल संवाददाता

बिएल संवाददाता - नयाँदिल्ली

पाकिस्तानमा भारी वर्षाः ३६ जनाको मृत्यु, ४१ घाइते

पाकिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडिएमए) ले फेब्रुअरी २७ देखि मार्च ३ सम्म परेको भारी वर्षा र हिमपातमा परी कम्तीमा ३६ जनाको मृत्यु हुनुका साथै ४१ जना घाइते भएको जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - इस्लामाबाद

भारतमा अक्टोबरमा भएको रेल दुर्घटनामा चालकको लापर्वाही: रेलमन्त्री

गत अक्टोबरमा रेलका चालकहरूले फोनमा क्रिकेट हेरिरहेका र रेलका लागि गरिएको ट्राफिक सङ्केत पालना नगरेका कारण रेलले अर्को रेललाई ठक्कर दिन पुगेको भारतीय रेलमन्त्रीले सोमबार बताएका छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - नयाँदिल्ली

पाकिस्तानको प्रधानमन्त्रीमा सरिफको दोस्रो पटक निर्वाचित

पाकिस्तानी राजनीतिमा गठबन्धन सरकारको नेतृत्व गर्दै पूर्वप्रधानमन्त्री शहबाज सरिफ पाकिस्तानको राष्ट्रिय सभा (नेशनल एसेम्ब्ली) बाट दोस्रो कार्यकालका लागि प्रधानमन्त्री निर्वाचित भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - इस्लामावाद

श्रीलङ्काको पर्यटन क्षेत्रको ४ वर्षमा सबैभन्दा बढी मासिक आम्दानी जनवरीमा

श्रीलङ्काको पर्यटन क्षेत्रले गत जनवरी महिनामा ४ वर्षयताकै सबैभन्दा उच्च मासिक आम्दानी गरेको छ। श्रीलङ्काको केन्द्रीय बैंकले जारी गरेको पछिल्लो तथ्याङ्कअनुसार जनवरीमा ४ वर्षयताकै सबैभन्दा उच्च मासिक आम्दानी भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - श्रीलङ्का

अफगानिस्तानमा भारी हिमपात हुँदा १५ जनाको मृत्यु, दर्जनौं घाइते

नका विभिन्न प्रान्तमा विगत तीन दिनयता परेको भारी हिमपातका कारण १५ जनाको मृत्यु हुनुका साथै करिब ३० जना घाइते भएका छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - अफगानिस्तान

अन्तरिक्षमा आणविक हतियार राख्ने रुसको कुनै योजना छैन : राष्ट्रपति पुटिन

रुसले अन्तरिक्षमा आणविक हतियार तैनाथ गर्ने कुनै योजना नबनाएको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बताएका छन्। शुक्रबार देशको सुरक्षा परिषद्का सदस्यहरूसँगको बैठकमा उनले सो कुरा बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - मस्को

क्यानडाका पूर्व प्रधानमन्त्री ब्रायन मुलरोनीको निधन

क्यानडाका पूर्व प्रधानमन्त्री ब्रायन मुलरोनीको ८४ वर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतलाई उद्धृत गरी क्यानडास्थित सिटिभी न्यूजले जनाएको छ। प्रभावशाली तर विवादास्पद व्यक्तित्वका लागि परिचित पूर्व टोरी नेताले क्यानाडामा आफ्नो अमर परिचय स्थापना गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - क्यानडा

ढाकामा आगलागी: ४३ जनाको मृत्यु

बङ्गलादेशको राजधानी ढाकाको एक अग्लो भवनमा बिहीबार राति आगलागी हुँदा कम्तीमा ४३ जनाको मृत्यु भएको छ। बङ्गलादेशका स्वास्थ्य तथा परिवार कल्याणमन्त्री समान्तलाल सेनले शुक्रबार बिहान सिन्ह्वासँगको कुराकानीमा घटनाको पुष्टि गरेका छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - ढाका

ढाकाकाे एक व्यापारिक भवनमा आगलागी, कम्तीमा ४३ जनाको मृत्यु

उनका अनुसार ३३ जनाको शव ढाका मेडिकल कलेज अस्पतालमा र १० जनाको शव ढाकास्थित शेख हसिना नेसनल इन्स्टिच्युट अफ बर्न एन्ड प्लास्टिक सर्जरीमा ल्याइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - ढाका

एउटा बस्ती नै ‘घर ज्वाँइ बस्ने ठाउँ’काे नामले परिचित

परापूर्वकालमा घरमा ज्वाइँ राख्ने चलन थियो। विवाहपछि ज्वाइँ आफ्नो ससुराली अर्थात् श्रीमतीको घरमा बस्न आउने चलन छ। जमै भनेको ज्वाइँ हो र जो आएर ससुरा घरमा बस्न थाल्छ उसलाई ज्वाइँ भनिन्छ। बागपतमा पूरै एउटा क्षेत्र रहेको छ, जसलाई ‘जमाइपुरा’ अर्थात् ‘घर ज्वाइ बस्ने गाउँ’ भनिन्छ।

बिएल संवाददाता

बिएल संवाददाता - नयाँ दिल्ली