बुधबार, १३ अगस्ट २०२५

गाजामा सहायताको पर्खाइमा रहेका प्यालेस्टिनीमाथि इजरायली बम आक्रम, ७० जनाको मृत्यु

गाजा शहरको पश्चिम तटीय सडकमा सहायता लिन पर्खिरहेका प्यालेस्टिनीहरूको भेलामा बिहीबार इजरायली सेनाले गरेको बम आक्रमणमा कम्तीमा ७० जनाको मृत्यु भएको प्यालेस्टिनी चिकित्सा स्रोत र प्रत्यक्षदर्शीहरूले बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - गाजा

मध्य भारतमा विवाहपूर्वको समारोहबाट फर्किएकाहरू चढेकाे गाडी पल्टियाे, १५ जनाको मृत्यु

मध्य प्रदेशअन्तर्गत मण्डला जिल्ला बिछिया इलाकामा बिहीबार गाडी अनियन्त्रित भई पल्टिँदा पाँच महिलासहित कम्तीमा १५ जनाको मृत्यु भएको भारतीय प्रहरीले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - नयाँ दिल्ली

अर्बौँ डलर खर्च गरे पनि दक्षिण कोरियालीले जन्माएनन बच्चा

महिलालाई थप बच्चा जन्माउन र जनसंख्या स्थायित्व कायम गर्न प्रोत्साहन गर्न अर्बाैँ डलर खर्च गरेको भएपनि जन्मदर अघिल्लो वर्षको तुलनामा झन कम भएपछि थप चिन्ता ब्यक्त गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

गाजामा मृत्यु हुने प्यालेस्टाइनीको सङ्ख्या ३० हजार नजिक

 इजरायली सेनाको आक्रमणबाट गत २४ घण्टामा ७६ जनाको हत्या भएसँगै गाजा पट्टीमा मृत्यु हुने प्यालेस्टाइनीको सङ्ख्या २९ हजार ९५४ पुगेको हमासको स्वास्थ्य मन्त्रालयले बुधबार जनाएको छ। मन्त्रालयका अनुसार आक्रमणवाट ११० जना घाइते भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - गाजा

उत्तरपश्चिम पाकिस्तानमा बस खाल्डोमा खस्दा ६ जनाको मृत्यु, १५ जना घाइते

पाकिस्तानको उत्तरपश्चिम खैबर पाख्तुनख्वा प्रान्तको हरिपुर जिल्लामा मङ्गलबार बस खाल्डोमा खस्दा कम्तीमा ६ जनाको मृत्यु हुनाका साथै अन्य १५ जना घाइते भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - इस्लामावाद

उत्तरपश्चिम पाकिस्तानमा गोली चल्दा प्रहरीको मृत्यु

पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा मङ्गलबार अज्ञात बन्दुकधारीहरूले गोली चलाउँदा  १ जना प्रहरीको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - पाकिस्तान

टर्किएको राजधानीमा आइएस विरुद्ध तीव्र कारबाही

टर्किएका अधिकारीहरूले मङ्गलबार अङ्कारामा इस्लामिक स्टेट (आइएस) विरुद्ध कारबाही शुरु गरेको डेली सबा अखबारले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - अङ्कारा

आगामी सातासम्ममा इजराइल–हमास युद्धविराम हुने अमेरिकी विश्वास

युद्धविराम गराउने लामो प्रयासमा इजिप्ट, कतार, अमेरिका, फ्रान्स र अन्यले इजराइल र हमासबीच मध्यस्थका रूपमा काम गरिरहेका छन् र वार्ता जारी छ। उनीहरूले छ साताका लागि युद्ध रोक्न र गाजामा हमासले अक्टोबर ७ मा दक्षिणी इजराइलमा गरेको आक्रमणले युद्ध सुरु भएपछि बन्दी बनाइएका इजराइली बन्दीहरूको रिहाइको माग गरिरहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - गाजापट्टी

बर्मेली सेनाको आतंकः ‘नवजात शिशु र गर्भवती महिला’सहित ३९ जनाको हत्या

शासन–सत्ता हातमा लिएको म्यान्मारको सैन्य सरकारले पछिल्लो एक–हप्तामा ‘नवजात शिशु, गर्भवती महिला र ज्येष्ठ नागरिक’सहित कम्तीमा ३९ जनाको हत्या गरेको छ। मारिएकामध्ये अधिकांश सर्वसाधारण थिए। र, म्यान्मारको क्रूर सेनाले उनीहरूमाथि अन्धाधुन्ध बमबारी र अपराध नियन्त्रण गर्ने निहुँमा गैरन्यायिक हत्या गरेकोसशस्त्र विद्रोही नागरिक समूह ‘पीडीएफ’ले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - मान्डले म्यान्मार

नेताहरू भोट माग्दै, मतदातालाई कण्डम बाँड्दै

प्रमुख दलले आफ्नो पार्टीको चुनाव चिन्ह अंकित कण्डमको प्याकेट सर्वसाधारणलाई वितरण गरिरहेका छन्।  राजनीतिक दलको चुनाव चिन्ह अंकित कण्डमको प्याकेट अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - भारत

गाजामा मृत्यु हुने प्यालेस्टाइनीको सङ्ख्या २९ हजार ६ सय ६ पुग्यो, १३२ प्यालेस्टाइनी पत्रकार मारिए

गाजापट्टीमा जारी इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या २९ हजार ६०६ पुगेको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले शनिबार जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - गाजा

मन परेकाे केटाले वास्ता नगरेपछि युवतीले गरिन् अपहरण

एउटी महिला एक जना भिडियो जकीसँग यति पागल भइन् कि उनले तीनलाई अपहरण नै गरिन। ती युवती ती भिडियो जक्कीसँग बिहे गर्न चाहन्थिन् तर त ती भिजे भने उनीसँग कुरा गर्नसम्म पनि तयार भएनन्। त्यसपछि महिलाले उनलाई अपहरण गर्ने योजना बनाइन्।

बिएल संवाददाता

बिएल संवाददाता - हैदाराबाद

रुसी सेनाका लागि आफ्ना नागरिकहरू भर्ती भएको भारतको पुष्टि

करिब १८ भारतीय युक्रेनमा रुसको युद्धको अग्रपङ्क्तिमा विभिन्न सीमावर्ती सहरमा फसेको हिन्दू अखबारले बुधबार बताएको थियो। अखबारका अनुसार कम्तीमा तीन भारतीयलाई रुसीहरूसँग मिलेर लड्नका लागि ‘बाध्य’ पारिएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - नयाँदिल्ली

मध्य गाजामा इजरायली हवाई आक्रमण हुँदा ४० जनाको मृत्यु, १०० घाइते

प्यालेस्टिनी सुरक्षा स्रोतका अनुसार इजरायली विमानहरूले देइर अल–बलाह सहरका धेरै आवासीय घरहरूमा धेरै छापा मारी तिनीहरूलाई पूर्ण विनाश गराएकाे जनाइएकाे छ। हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले केही पीडितहरूको शव अल–अक्सा शहीद अस्पतालमा सारिएको उल्लेख गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - गाजा

हजारौं इजरायली संस्थामा साइबर चुनौती बढ्यो

इजरायल राष्ट्रिय साइबर निर्देशनालयले बिहीबार भर्खरै पत्ता लागेका दुई वटा महत्त्वपूर्ण जोखिमका दृष्टिगत गर्दा अन्य हजारौं इजरायली संस्थाहरू साइबर आक्रमणको खतरामा रहेको बताएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - जेरुसेलम

अटोरिक्सा र ट्रक ठोक्किँदा ९ जनाको मृत्यु

‘आज बिहान सबेरै विपरित दिशाबाट आउँदै गरेको अटोरिक्सालाई ट्रकले ठक्कर दियो। दुर्घटनामा ८ जनाको घटनास्थलमै मृत्यु भयो भने रिक्सा चालकको उपचारका क्रममा अस्पतालमा मृत्यु भयो,’ वरिष्ठ प्रहरी अधिकारीले बताएका छन्। घाइते ६ जना घाइतेलाई अस्पताल भर्ना गरिएको र उनीहरूको अवस्था गम्भीर रहेको बताइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - नयाँ दिल्ली

धार्मिक कार्यक्रममा प्रसाद भोजन गर्दा ३०० जना बिरामी

घटना मङ्गलबार राति महाराष्ट्रको राजधानी मुम्बईबाट ४८६ किलोमिटर उत्तरपूर्वमा रहेको बुलढाना जिल्लाको सोमथाना गाउँमा जारी एक हप्ता लामो हिन्दू धार्मिक अनुष्ठानका क्रममा भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - मुम्बई

मङ्गोलियामा ४९ वर्षपछि भारी हिमपात, चिसोले ६ लाख ६७ हजार पशु मरे

मङ्गोलियाका लगभग सबै प्रान्तहरूमा बारम्बार भारी हिमपात भएको छ। बारम्बार हिमपातका कारण यस हिउँदमा चरम चिसोको अनुभव गरिएको एजेन्सीले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - उलान बातोर

इरनाले २ वटा युद्धपोत जहाज बनायो

देशको बढ्दो नौसैनिक क्षमताहरू प्रदर्शन गर्दै सोमबार बन्दर अब्बासमा आयोजित समारोहमा स्वदेशमै निर्मित दुई वटा युद्धपोतहरू अनावरण गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - तेहरान