बुधबार, १३ अगस्ट २०२५

छत भत्किँदा लेबनानमा ४ जना सिरियाली शरणार्थी बालबालिकाको मृत्यु

उत्तरी लेबनानी शहर मिजियारामा भारी वर्षाका कारण घरको छत भत्किँदा शुक्रबार राति चार सिरियाली शरणार्थी बालबालिकाको मृत्यु भएको राष्ट्रिय समाचार एजेन्सीले शनिबार जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - बेरुत

बुरुन्डी सीमा नजिकै भएको आक्रमणमा २० जनाको मृत्यु

बुरुन्डी-प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी) सीमा नजिकै शुक्रबार राति अज्ञात बन्दुकधारीहरूले गरेको आक्रमणमा कम्तीमा २० व्यक्तिको मृत्यु भएको बुरुन्डी सरकारका प्रवक्ताले शनिबार दिउँसो बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - बुजुम्बुरा

अफगानिस्तानमा दश लाखभन्दा बढी बालबालिका गम्भीर कुपोषणको जोखिममा: डब्लुएचओ

काबुलबाट प्रसारण हुने अफगानी समाचार च्यानल टोलो न्यूजका अनुसार डब्लुएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयेससले कुपोषणविरुद्ध लड्न अफगानिस्तानलाई १८ करोड ५० लाख अमेरिकी डलर आवश्यक पर्ने बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काबुल

गाँजा पट्टिमा मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या २० हजार नाग्यो

विज्ञप्तिका अनुसार पीडितमध्ये आठ हजारभन्दा बढी बालबालिका, छ हजार २०० महिला छन्। आक्रमणमा ५२ हजारभन्दा बढी व्यक्तिहरू घाइते भएका छन् भने छ हजार ७०० भन्दा बढी व्यक्तिहरू बेपत्ता भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता -

जातीय हिंसामा मारिएका ८७ जनाकाे सामूहिक अन्त्येष्टि

उत्तरपूर्वी राज्य मणिपुरमा मे महिनामा मुख्यरूपमा हिन्दू बहुल मैतेई र क्रिस्चियन कुकी समुदायबीच भएको लडाइँमा कम्तीमा दुई सय जनाको मृत्यु भइसकेको छ। दुवै समुदायबीचको तनाव भूमि र सार्वजनिक नोकरीका लागि प्रतिस्पर्धा वरपर घुमेको छ। अधिकारकर्मीहरूले स्थानीय नेताहरूमाथि राजनीतिक लाभका लागि जातीय विभाजन बढाएको आरोप लगाएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

इजरायली प्रधानमन्त्रीकाे घाेषणा- हमासको अन्त्य नभएसम्म लडिरहन्छाैँ

उनले एक विज्ञप्तिमा भनेका छन्,‘निर्धारित सबै उद्देश्य हासिल नभएसम्म हामी युद्ध जारी राख्नेछौँ, हाम्रो उद्देश्य हमासको उन्मूलन, हाम्रा बन्धकहरूको रिहाइ र गाजाबाट खतराको अन्त्य हो।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

चीनमा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १३१ पुग्याे, ७८२ घाइते

चीनको उत्तरपश्चिमी प्रान्त गान्सुमो भूकम्पमा परी बुधबार बिहान ९ बजेसम्म मृत्यु हुनेको सङ्ख्या ११३ पुगेको छ भने घाइतेको सङ्ख्या ७८२ पुगेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - चीन

गाजाको अवस्थाप्रति युनिसेफका प्रवक्ता ‘आक्रोशित’

संयुक्त राष्ट्रसङ्घीय बाल एजेन्सीका प्रवक्ताले गाजा बालबालिकाका लागि ‘संसारमा सबैभन्दा खतरनाक स्थान’ भएको बताएका छन्। प्यालेस्टिनी क्षेत्रबाट फर्केपछि त्यहाँको अवस्थामाथि आक्रोश व्यक्त गर्दै उनले सो कुरा बताएका हुन्। 

बिएल संवाददाता

बिएल संवाददाता - जेनेभा

मङ्गोलियाको अपार्टमेन्टमा आगलागी हुँदा ७ जनाको मृत्यु

मङ्गोलियाको राजधानी उलान बातोरमा मङ्गलबार बिहान एउटा अपार्टमेन्टमा आगलागी हुँदा सात जनाको मृत्यु भएको छ। राष्ट्रिय आपतकालीन व्यवस्थापन एजेन्सीले जनाए अनुसार बिहान ७:०२ बजे आगलागी भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - उलान बातोर

चीनको उत्तरपश्चिमी भूकम्पमा परी कम्तीमा १२७ को मृत्यु

मङ्गलबार उत्तरपश्चिमी चीनको दुर्गम गाउँहरूमा उद्धारकर्मीहरूले चिसो अवस्थामा भत्किएका घरका भग्नावेशषबाट मङ्गलबार भूकम्पमा परी मृत्यु भएका एक सय २७ जनाको शव निकालेका छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - दहेजिया

इजिप्टका राष्ट्रपति सिसी पुनः निर्वाचित

इजिप्टका राष्ट्रपति अब्देल फतह अल–सिसी ८९ दशमलव छ प्रतिशत मतका साथ छ वर्षको नयाँ कार्यकालका लागि विजयी भएको निर्वाचन प्राधिकरणले सोमबार घोषणा गरेको छ। प्राधिकरण प्रमुख हेजेम बदावीका अनुसार इजिप्टमा ६६ दशमलव आठ प्रतिशत ‘अभूतपूर्व’ मतदान भएको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - कायरो

वेस्ट बैंकमा इजरायली आक्रमणमा ५ जना प्यालेस्टाइनीको मृत्यु

इजरायली आक्रमणमा परी आइतबार उत्तरी वेस्ट बैंक शहर तुलकर्ममा पाँच प्यालेस्टाइनीको मृत्यु भएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - रमल्लाह

भारतीय कारखानामा विस्फोट, नौ जनाको मृत्यु

भारतको पश्चिमी क्षेत्रमा ड्रोन र विष्फोटक पदार्थ उत्पादन गर्ने कारखानामा आइतबार भएको विस्फोटमा परी कम्तीमा नौ जना कामदारको मृत्यु भएको सरकारले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - नयाँदिल्ली

श्रीलङ्काले अपराध विरोधी विशेष अभियान शुरु गर्ने

श्रीलङ्काको प्रहरीले संगठित अपराध र लागुऔषध सम्बन्धी गतिविधिहरूलाई रोक्न आइतबारदेखि विशेष अभियान शुरु गर्ने  भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - कोलम्बो

दर्जनौँ आप्रबासी रहेको डुङ्गा दुर्घटना : एक जनाको मृत्यु, एक घाइते

फ्रान्सका गृहमन्त्री जेराल्ड डार्मानिनले शुक्रबार बिहान क्यालाइसमा उद्धारका लागि खटाइएका डुङ्गा र जहाजले बाँकी बचेकाको खोजी गरिरहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - लिले

इरानमा इस्लामिक जिहादी समूहको आक्रमणमा ११ प्रहरीको मृत्यु

इरानको दक्षिणपूर्वी प्रान्त सिस्तान–बलुचिस्तानको एक प्रहरी चौकीमा इस्लामिक सुन्नी जिहादी समूहले गरेको आक्रमणमा परी कम्तीमा ११ जना इरानी प्रहरी अधिकारीको मृत्यु भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - तेहरान

फिलिपिन्सले गर्यो १८० चिनियाँलाई देश निकाला

फिलिपिन्सले राजधानी मनिलामा यौन बेचबिखन र अनलाइन घोटालाको आशंकामा छापा मारेर पक्राउ परेका १८० चिनियाँलाई बिहीबार देश निकाला गरेको अधिकारीहरूले बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - मनिला