बुधबार, १३ अगस्ट २०२५

इरान बम विस्फोट अपडेट : १०३ को मृत्यु

त्या गरिएका जनरल कासिम सुलेमानीको वार्षिक स्मृतिमा आयोजित भीडमा लगातार दुई वटा विस्फोट हुँदा इरानमा बुधबार कम्तीमा एक सय तीन जनाको मारिएको सरकारी मिडियाले बताएको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - इरान

फिनल्यान्ड र स्विडेनमा चिसो अत्यधिक बढ्यो, तापक्रम माइनस ४० डिग्री 

चिसो र हिउँले नर्वेसहित सम्पूर्ण क्षेत्रमा यातायात अवरुद्ध भएको छ। नर्वेमा मौसमका कारण दक्षिणमा एउटा प्रमुख राजमार्ग बन्द भएको छ भने फेरी लाइनहरू स्थगित गरिएको छ। स्विडेनका रेल अपरेटरहरूले चिसोका  कारण आर्कटिक उत्तरमा रेल यातायातका लागि धेरै समस्या उत्पन्न भएको बताएका छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जापानमा विमान ठोक्किँदा पाँच जनाको मृत्यु

जापानका यातायातमन्त्रीले मंगलबार टोकियाेकाे हानेदा विमानस्थलमा जापान एयरलाइन्सको विमान धावनमार्गमा ठोक्किँदा तट रक्षकको विमानमा सवार पाँच जनाको मृत्यु भएको बताएका छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - टोकियो

सन् २०२३ मा साउदी अरबले १७० जनालाई दियो मृत्युदण्ड

खाडी राज्य साउदी अरबमा सन् २०२२ मा कूल एक सय ४७ दोषीलाई मृत्युदण्ड दिइएको थियो। मृत्युदण्डको व्यापक प्रयोगको निन्दा गर्ने मानवअधिकार कार्यकर्ताहरूले साउदी अरबको आलोचना गरेका छन्। सन् २०१९ मा उक्त मुलुकले एक सय ८७ जनालाई मृत्युदण्ड दिएर रेकर्ड बनाएको थियो।  

बिएल संवाददाता

बिएल संवाददाता - दुबई

जापानमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

इशिकावा प्रान्तको नोटो क्षेत्रमा स्थानीय समयअनुसार अपराह्न ४ः१० बजे गएको भूकम्पपछि राष्ट्रिय प्रसारक एनएचकेले भनेको छ, 'सबै बासिन्दालाई तत्काल उच्च स्थानमा स्थानान्तरण गर्न आवश्यक छ।'

बिएल संवाददाता

बिएल संवाददाता - टोकियो

उत्तर कोरियाली नेता किमद्वारा सेनालाई सम्भावित ‘युद्ध’को तयारी गर्न निर्देशन

बैठकले आगामी वर्षमा थप तीन वटा जासुसी उपग्रह प्रक्षेपण गर्ने, मानवरहित ड्रोन निर्माण गर्ने र इलेक्ट्रोनिक युद्ध क्षमता विकास गर्ने, साथै आणविक र क्षेप्यास्त्र बललाई सुदृढ पार्ने लगायत थप सैन्य विकासको योजना घोषणा गरेको ‘कोरियन सेन्ट्रल न्यूज एजेन्सी (केसीएनए)’ ले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - सियोल

उत्तरी गाजापट्टीमा रहेको हमासको मुख्यालयको सुरुङ ध्वस्त पारेको इजरायली दावी

इजरायलले प्यालेष्टिनी कट्टरपन्थी लडाकु समूह (हमास) का लडाकुहरूले प्रयोग गरेका सुरुङहरूको फुटेज सार्वजनिक गर्दै सुरुङहरूमा विद्युतको पहुँच, भेन्टिलेसन र ढल पूर्वाधार, प्रार्थना कक्ष र विश्राम कक्षहरू रहेको उल्लेख गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - इजरायल

श्रीलङ्कामा डिसेम्बरमा दश हजारभन्दा बढी व्यक्ति डेँगुबाट संक्रमित

श्रीलङ्कामा डेङ्गुका बिरामीको सङ्ख्या बढ्दै गएको र डिसेम्बरमा मात्रै १० हजारभन्दा बढी सङ्क्रमित भेटिएको राष्ट्रिय डेङ्गु नियन्त्रण एकाइ (एनडीसीयू) ले शुक्रबार जानकारी गराएको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - कोलम्बो

युक्रेनी शहरहरूमा व्यापक हवाई आक्रमण

युक्रेनले क्रिमियाको फियोडोसिया बन्दरगाहमा रूसी युद्धपोतमाथि आक्रमण गरेको केही दिनपछि उक्त आक्रमण भएको हो। कीएभ शहरका मेयर भिटाली क्लिट्स्कोले टेलिग्राममा एक पोस्टमा विस्फोट भएको जानकारी दिएका छन्। युक्रेनको उत्तरपूर्वमा खार्किभ, पश्चिममा एलभिभ र दक्षिणमा ओडेसासहित कम्तीमा पाँच वटा अन्य शहरमा पनि हवाई आक्रमण गरिएको शहरका मेयर र प्रहरीले बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - कीएभ

बेइजिङमा सकियो सांसदहरुको १० दिने कार्यशाला

चीनको वाणिज्य मन्त्रालय अन्तर्गतको एकेडेमी फर इन्टरनेसनल बिजनेस अफिसियल्स (एआईबीओ)को आयोजनामा भएको कार्यशालामा नेपालको संघीय संसदका १७ सदस्य र संघीय संसद सचिवालयका तीन कर्मचारी सहभागी थिए।

बिएल संवाददाता

बिएल संवाददाता - बेइजिङ

बेइजिङमा आगलागीः चार जनाको मृत्यु, पाँच घाइते

बेइजिङको चोयायाङ जिल्लास्थित डोङकिस्डियन गाँउमा बिहीबार बिहान आगलागी हुँदा चार जनाको मृत्यु हुनाका साथै पाँच जना घाइते भएको स्थानीय अधिकारीले जनाएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - बेइजिङ

इराकमा भएको विस्फोटमा दुई पर्यटकको मृत्यु

पश्चिमी इराकको मरुभूमिमा मङ्गलबार सडक किनारमा भएको बम विस्फोटमा परी मारिएका दुई कुवेती र साउदी पर्यटकको शव फेला परेको इराकी सेनाले बताएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - बगदाद

दक्षिणी थाइल्याण्डमा बाढीका कारण ६ जनाको मृत्यु

दक्षिणी थाइल्यान्डमा बाढीबाट कम्तीमा ६ जनाको मृत्यु र हजारौँ घरबारविहीन भएका छन्। डिसेम्बर २२ देखि आएको बाढीले सातुन, सोङ्ख्ला, पट्टानी, याला र नाराथिवाट प्रान्तमा ७० हजारभन्दा धेरै घरमा क्षति पुगेको क्षेत्रीय अधिकारीहरूले बुधबार बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - बैंकक

श्रीलङ्काले विदेशमा रहेका ३० जना अपराधीलाई पक्राउ गरी स्वदेश फिर्ता गर्ने

श्रीलङ्काका सार्वजनिक सुरक्षा मन्त्री तिरन एलेसले मङ्गलबार  देशले बाहिरबाट ३० जना श्रीलङ्काली आपराधिक व्यक्तिहरूलाई गिरफ्तार गरी स्वदेश फिर्ता गर्न अभियान शुरु गरेको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - श्रीलङ्का

रुस नियन्त्रित क्रिमियामा युक्रेनी आक्रमणमा १ जनाको मृत्यु, २ घाइते

रुस नियन्त्रित क्रिमियाली बन्दरगाह शहर फियोडोसियामा मङ्गलबार भएको युक्रेनी आक्रमणमा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएको सो क्षेत्रका गभर्नरले  जानकारी दिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - मस्को

रुस नियन्त्रित क्रिमियामा युक्रेनी आक्रमणमा १ जनाको मृत्यु, २ घाइते

'दुर्भाग्यवश, फिओडोसियामा शत्रुको आक्रमणमा परी एक जना व्यक्तिको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्', सर्गेई अक्स्योनोभले टेलिग्राममा उल्लेख गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - अबुजा

इन्डोनेसियाको निकेल प्लान्टमा विस्फोट, १२ जनाको मृत्यु, ३९ घाइते

पूर्वी इन्डोनेसियामा आइतबार चिनियाँ लगानीमा सञ्चालित निकेल (रसायन) प्रशोधन कारखानामा भएको विस्फोटमा परी कम्तीमा १२ जनाको मृत्यु हुनुका साथै ३९ जना घाइते भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - जकार्ता

निकारागुआमा सडक दुर्घटना हुँदा १६ जनाको मृत्यु

निकारागुआको माटागाल्पाको केन्द्रीय विभागमा शनिबार भएको सवारी दुर्घटनामा परी कम्तीमा १६ जनाको मृत्यु हुनुका साथै अन्य २६ जना घाइते भएका उपराष्ट्रपति रोजारियो मुरिलोले जानकारी दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - मानागुवा