
बोत्सवानामा १६६ क्यारेटको हिरा फेला
हिरा अन्वेषण तथा खानीसम्बन्धी कम्पनी लुकारा डायमन्डले बुधबार बोत्स्वानाको कारोब खानीबाट १६६ क्यारेटको रत्न फेला पारेको जनाएको छ।

बिएल संवाददाता - गेबोरोन
हिरा अन्वेषण तथा खानीसम्बन्धी कम्पनी लुकारा डायमन्डले बुधबार बोत्स्वानाको कारोब खानीबाट १६६ क्यारेटको रत्न फेला पारेको जनाएको छ।
बिएल संवाददाता - गेबोरोन
इजरायली सुरक्षा बलले इस्लामिक राज्य (आईएसआईएस) को समर्थनमा जेरूसेलममा आतङ्ककारी हमलाको योजना बनाउने दुई प्यालेस्टाइनीहरूलाई पक्राउ गरेको छ।
बिएल संवाददाता - तेल अवीव
मृत्यु हुनेमध्ये सुजु सहरमा ९८, वाजिमा ८३, अनमिजुमा २०, नानाओमा पाँच, नोटोमा चार, शिका र हाकुई सहरमा एक/एक जनाको मृत्यु भएको अधिकारीहरूले पुष्टि गरेका छन्।
बिएल संवाददाता - टोकियो
उनको यो लगातार पाँचौँ कार्यकाल हो। आवामी लीगले संसद्का बहुमत सदस्यको विश्वास प्राप्त गरेकाले राष्ट्रपतिले उनलाई नयाँ सरकार गठनका लागि निमन्त्रणासमेत दिएको क्याबिनेट डिभिजनले राजपत्रमा सूचना जारी गरी जानकारी गराएको छ।
बिएल संवाददाता - ढाका
जर्मनीले सन् २०१८ देखि लगाइएको नाकाबन्दी अन्त्य गर्दै मिसाइलको बिक्रीलाई स्वीकृति दिएर साउदी अरबलमा सिधै हतियार निर्यात पुनः सुरु गरेको सरकारका प्रवक्ता स्टिफन हेबेस्ट्रेइटले बुधबार बताएका छन्।
बिएल संवाददाता - बर्लिन
यसै साताको प्रारम्भमा कब्जा गरिएको पश्चिम किनारमा भएको बन्दुक युद्धमा आफ्नो सवारी ‘अनजानमा’ एक प्यालेस्टिनी लडाकूको शरीरमाथि चलेको इजराइली सेनाले बुधबार बताएको छ।
बिएल संवाददाता - जेरुसेलम
अधिकारीहरूले सोमबार केन्द्रीय तथ्याङ्क अद्यावधिक गर्दासम्म बेपत्ताको सङ्ख्या तीन गुणा बढेर तीन सय २३ पुगेको थियो। जसमा धेरै जसो अति प्रभावित क्षेत्र वाजिमाका मानिसहरू रहेको बुझिएको छ।
बिएल संवाददाता - टोकियो
उक्त आँकडा गत वर्ष रेकर्ड गरिएको सङ्ख्या दुई हजार तीन सय ९० भन्दा करिब तीन गुणा अधिक रहेको क्यामिनान्डो फ्रोन्टेरस वकिङ बोर्डर्सका समन्वयकर्ता हेलेना मालेनोले पत्रकार सम्मेलनमा जानकारी दिइन्। उक्त सङ्गठनले सन् २००७ मा गणना सुरु गरेयता यो सबैभन्दा धेरै आँकडा हो।
बिएल संवाददाता - म्याड्रिड
उत्तरपूर्वी ब्राजिलको बाहिया राज्यमा पर्यटक बस र ट्रक ठोक्किँदा कम्तीमा २५ जनाको मृत्यु भएको राज्यको अग्निनियन्त्रकहरूले सोमबार जानकारी दिएको छ।
बिएल संवाददाता - ब्राजिल
भियतनामका शैक्षिक संस्थाहरूमा करिब २२ हजार विदेशी विद्यार्थीहरूले विभिन्न किसिमका छात्रवृत्ति कार्यक्रमहरू मार्फत अध्ययन गरिरहेका छन्।
बिएल संवाददाता - हनोई
निर्वाचन आयोगका सहसचिव मोनिरुज्जमान तालुकदरले भने, ‘अवामी लीगले आइतबार सम्पन्न निर्वाचन जितेको छ। प्रधानमन्त्री हसिनाको दल आवामी लीगले २२३ सीट जितेको छ। निर्वाचनमा ४५ स्वतन्त्र उम्मेदवार विजयी भएका छन्।’
बिएल संवाददाता - ढाका
सोमबार भूकम्प आएको नोटो प्रायद्वीपका धेरै समुदायहरू भूकम्पका कारण क्षतिग्रस्त सडकहरूले गर्दा राजमार्ग तथा सडक सञ्जालबाट टाढा हुनुपरेको छ। अनुमानित एक हजार पहिरोहरूमध्ये केहीले सडकमार्गलाई पुरेको वा भत्काएका कारणत्यहाँ सहायताका लागि पठाइएका यातायातका साधनहरू पनि बाटोमा नै अलपत्र बनेका छन्।
बिएल संवाददाता - जापान
अफगानिस्तानले विगत आठ महिनामा २७ मिलियन अमेरिकी डलरको केशर निर्यात गरेको छ। उद्योग तथा वाणिज्य मन्त्रालयका प्रवक्ता अखुन्दजादा अब्दुल सलाम जवादले आइतबार सो तथ्याङ्क सार्वजनिक गरेका छन्।
बिएल संवाददाता - काबुल
अल जजिराका अनुसार प्रमुख विपक्षी दल बीएनपीको अनुपस्थितिमा प्रधानमन्त्री शेख हसिनाले लगातार चौथो कार्यकाल जित्ने अपेक्षा गरिएको छ। मतदानको प्रारम्भिक परिणाम सोमबार बिहानसम्म आइसक्ने बताइएको छ।
बिएल संवाददाता - ढाका
विनाशकारी भूकम्प गएको तीन दिनपछि जीवित व्यक्तिहरू भेट्टाउने आशा प्रायः धुमिल हुन्छ। तर, सुजु शहरमा भत्किएको घरको भग्नावशेषमुनि पाँच दिन बिताएकी ती वृद्धालाई शनिबार उद्धार गरिएको छ।
बिएल संवाददाता - जापान
विपक्षी बङ्गलादेश नेसनलिस्ट पार्टी (बीएनपी) ले आइतबार हुने राष्ट्रिय निर्वाचनको पूर्वसन्ध्यामा गरेको ‘विध्वंसकारी कार्य’ मा संलग्न बीएनपीका वरिष्ठ नेता नबीउल्लाह नाबी र पार्टीका अन्य छ जना कार्यकर्तालाई शनिबार बिहान राजधानीबाट पक्राउ गरेको प्रहरीले जनाएको छ।
बिएल संवाददाता - ढाका
स्थानीय सञ्चारमाध्यमले बेनापोल एक्सप्रेस यात्रुवाहक रेलमा राति ९ः०५ बजे अज्ञात समूहले आगजनी गरेको जनाएका छन्।
बिएल संवाददाता - ढाका
इजरायली सेनाले 'मानवीय सहायता पुर्याउने उद्देश्यले' गाजा पट्टीको रफाह शहरको तेल अल-सुल्तान जिल्लामा बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म सैन्य कारबाही स्थगित गर्ने घोषणा गरेको छ।
बिएल संवाददाता - जेरुसेलम
इन्डोनेसियाको पश्चिम जाभा प्रान्तमा शुक्रबार बिहान दुई वटा रेल एकापसमा ठोक्किँदा चार जनाको मृत्यु हुनाका साथै अन्य ३७ जना घाइते भएका छन्।
बिएल संवाददाता - जकार्ता
जापानका प्रधानमन्त्री फुमियो किशिदाले विपद्को पहिलो ७२ घण्टाभित्र जीवन बचाउन उच्च प्रयास गर्दै जीवन सुरक्षाका लागि आपूर्तिलाई अधिकतम बनाउन आग्रह गरेका छन्।
बिएल संवाददाता - टोकियो
१ .
२ .
३ .
४ .
५ .