चार वर्ष कान्छाे केटासँग बिहे गरेकी दुबईकी राजकुमारीले गरिन् डिभोर्स
गत वर्ष विवाह गरेकी महराले यसै वर्ष मे महिनामा छोरीलाई जन्म दिएकी थिइन्। शेखा महराको जन्म सन् १९९४मा भएको थियो। ३० वर्षीया शेखा महराले आफूभन्दा चार वर्ष कान्छो शेख मानासँग २०२३को मे महिनामा विवाह गरेकी थिइन्।
बिएल संवाददाता - काठमाडाैं