‘पानी नपाएर छट्पटिँदैछन्’ गाजाका नानीबाबुहरू
दक्षिण गाजाको खान यूनिसमा रहेको अस्पतालको शय्यामा अर्धचेतन अवस्थामा रहेका ९ वर्षका युनिश जुमाको शरीरको बनोट हेर्न कठिन भएको बीबीसीले जनाएकाे छ। युनिश का हात र खुट्टा सलाईका काँटीजस्ता बनेका छन् भने घुँडाको जोर्नी सुन्निएको जस्तो देखिन्छ। उनको छाती करङसँग टिमिक्क टाँसिएको छ।
बिएल संवाददाता - गाजा