शुक्रबार, २८ अगस्ट २०२६

सबैभन्दा वृद्ध पाण्डाले जुम्लाहा बच्चा जन्माएपछि...

विश्वमै पहिलो पटक सबैभन्दा वृद्ध पाण्डाले जुम्लाहा बच्चा जन्माएको छ। हङकङको ओशन पार्कमा रहेको १९ वर्षको यिङ यिङ नामको रेडपाण्डाले भाले पोथी बच्चालाई जन्म दिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

भारतका पूर्वविदेशमन्त्री नटवर सिंहको निधन

लामो समयदेखि बिरामी परेका पूर्वविदेशमन्त्री सिंहको गुरुग्रामस्थित एक निजी अस्पतालमा ९३ वर्षको उमेरमा शनिबार राति निधन भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

अमेरिकामा कमला-टिमको 'गधा' र ट्रम्प-भान्सको 'हात्ती' आम्नेसाम्ने

अमेरिकामा डेमोक्रेटिक पार्टीकी राष्ट्रपति उम्मेद्वार कमला ह्यारिसले आफ्नो उपराष्ट्रपतिमा मिनेसोटा राज्यका गभर्नर टिम वाल्जको उम्मेद्वारी घोषणा गरेसँगै अमेरिकी राष्ट्रपति र उपराष्ट्रपति उम्मेद्वारको समीकरण पूरा भएको छ । अब डेमोक्रेटिक पार्टीको कमला ह्यारिस- टिम वाल्जको 'गधा' र रिपब्लिकन पार्टीको डोनल्ड ट्रम्प- जेडी भान्सको 'हात्ती' आम्नेसाम्ने हुनेछन् ।

बिएल संवाददाता

बिएल संवाददाता - वासिङ्टन डीसी

बंगलादेशकाे संसद् भंग

बंगलादेशका राष्ट्रपति मोहम्मद शहाबुद्धिनले अन्तरिम सरकार गठनका लागि मंगलबार संसद् भंग गरेका छन्। राष्ट्रपतिले तीनवटै सुरक्षा निकायका प्रमुख, राजनीतिक दलका शीर्ष नेता, नागरिक समाजका प्रतिनिधि र आन्दोलनकारी विद्यार्थी नेतासँगको बैठकपछि १२ औं संसद् विघटन गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

६ महिनामा ६,३०४ नेपालीलाई अमेरिकी विद्यार्थी भिसा

अमेरिकाले यो वर्षको पहिलो ६ महिनामा ६,३०४ नेपाली विद्यार्थीलाई विद्यार्थी भिसा दिएको छ । जुन महिनामा मात्र १७०० नेपाली विद्यार्थीलाई विद्यार्थी भिसा दिएपछि यो संख्या ह्वात्तै बढेको हो । जुन महिनामा दिइएको विद्यार्थी भिसाको संख्या पछिल्लो १० वर्षमा एकै महिना नेपाली विद्यार्थीलाई दिएको सबैभन्दा ठूलो संख्या हो ।

बिएल संवाददाता

बिएल संवाददाता - वासिङ्टन डीसी

इजरायलको बचाउमा मध्यपूर्वमा अमेरिकाको हतियार तैनाथ

अमेरिकी रक्षा विभाग पेन्टागनले उक्त क्षेत्रमा अमेरिकाले लडाकु जेट स्क्वाड्रन र विमानवाहक वाहक तैनाथ गर्ने जनाएको छ। उनीहरुको लक्ष्य इरानले आक्रमण गरेमा इजरायलको सुरक्षा गर्नु हुनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

इरानी सेनाका एजेन्टको प्रयोग गरेर इस्माइलको हत्या गरिएको दाबी

बेलायती मिडिया हाउस द टेलिग्राफले आफ्नो रिपोर्टमा हानिएहको हत्यामा इजरायलको गुप्तचर एजेन्सी मोसादको हात रहेको दाबी गरेको छ। रिपोर्टका अनुसार मोसादले यस कामका लागि इरानबाट सेक्युरिटी एजेन्टहरू राखेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

कमला ह्यारिस औपचारिक रूपमा डेमोक्रेटिक उम्मेदवार चयन

शुक्रबार उम्मेदवार छनोटका लागि भएको मतदानमा उनले सफलता पाएसँगै नोभेम्बर ५ मा हुने आमचुनावमा रिपब्लिकन पार्टीका उम्मेदवार र पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको सामना गर्ने छिन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

'तल्लो बाटो'बाट ६ महिनामै अमेरिका आइपुगे २,१७० नेपाली !

पछिल्लो ६ महिनामा मात्र २,१७० नेपाली 'तल्लो बाटो'बाट अवैध किसिमले अमेरिका पसेका छन्।डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको पछिल्लो प्रतिवेदनमा यो तथ्याङ्क सार्वजनिक भएको छ।यसरी आउने नेपालीहरूले मानव तस्करहरूलाई कम्तिमा पनि ५० लाख देखि ८० लाखसम्म तिर्ने गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता -

हमासका प्रमुख नेताको ‘इजरायली कारबाहीमा मृत्यु’

हमासले आफ्ना प्रमुख नेता इस्माइल हानिया इजरेली कारबाहीमा तेहरानमा मारिएको जनाएको छ। हमासले एक विज्ञप्ति जारी गर्दै उनी मारिएको पुष्टि गरेको बीबीसीले जनाएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

अमेरिकी राष्ट्रपतिको चर्चामा रहेकी ‘कमला ह्यारिस’ को हुन्?

ह्यारिसको राष्ट्रपतिको बोली सुरु भएको एक वर्ष भन्दा कम समय पछि समाप्त भयो। तर कमला ह्यारिसलाई आफ्नो रनिङ मेट ‘उपराष्ट्रपतिको उम्मेदवार’को रूपमा छानेर जो बाइडेनले उनलाई फेरि अमेरिकी राजनीतिको अगाडि ल्याएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

राष्ट्रपतिको दौडबाट बाहिरिएपछि बाइडेनद्वारा राष्ट्रका नाममा सम्बोधन

सम्बोधनका क्रममा बाइडेनले जनतालाई आफ्नो निर्णयबारे जानकारी गराउँदै नयाँ पुस्तालाई अघि बढाउन अपिल गरे। राष्ट्रपति बाइडेनले आगामी नोभेम्बरमा हुन लागेको राष्ट्रपति निर्वाचनमा वर्तमान उपराष्ट्रपति तथा राष्ट्रपतिकी नयाँ उम्मेदवार कमला ह्यारिसलाई समर्थन गर्न आग्रह गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

अमेरिकी संसदमा नतोन्याहु: हमासको पराजय इरानका लागि ठुलो झट्का

नेतन्याहुले अमेरिकी सांसदहरूलाई अब विजय धेरै नजिक रहेको बताउँदै हमासको पराजय इरानका लागि ठुलो झट्का हुने दाबी गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

बाइडेनले छोडे राष्ट्रपतिको उम्मेदवारी, कमला ह्यारिसलाई समर्थन

अमेरिकी राष्ट्रपति जो बाइडेनले राष्ट्रपतिको उम्मेदवारी फिर्ता लिएका छन्। ८१ बर्षीय बाइडेनले आफ्नो उम्मेदवारी फिर्ता लिँदै आफ्नी सहकर्मी र उपराष्ट्रपति कमला ह्यारिसलाई राष्ट्रपतिको उम्मेदवारमा समर्थन गर्ने घोषणा गरेका हुन्। पछिल्लो समय बढ्दो उमेर र स्वास्थ्यका कारण बाइडेनले रिपब्लिकन पार्टीका उम्मेदवार पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चुनौती दिन नसक्ने भन्दै उनलाई उम्मेदवारी फिर्ता लिन दबाब दिइएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - अमेरिका

अमेरिकी राष्ट्रपति बाइडेनद्वारा उम्मेद्वार नहुने घोषणा

अमेरिकी राष्ट्रपति जो बाइडेनले राष्ट्रपति उम्मेद्वार नहुने घोषणा गरेका छन् । कोभिड १९ भएर डेलावरस्थित घरमा आराम गरिरहेका बाइडेनले एक प्रेस वक्तव्य जारी गर्दै उम्मेद्वार नहुने घोषणा गरेका हुन् ।

बिएल संवाददाता

बिएल संवाददाता - वासिङ्टन डीसी

मलेसियामा नयाँ राजा सुल्तान इब्राहिम इस्कन्दरले सम्हाले राजगद्दी

मलेसियाका नयाँ राजा सुल्तान इब्राहिम इस्कन्दरले राजगद्दी सम्हालेका छन्। उनी अर्बपति व्यापारी पनि हुन्। ६५ वर्षीय सुल्तान इब्राहिम इस्कन्दरले आफू निष्पक्ष र न्यायका साथ शासन गर्ने बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

बंगलादेशमा आरक्षण विरोधी आन्दोलन: ३५ जनाको मृत्यु, देशभर कर्फ्यू

प्रहरी र आन्दोलनकारीबीच धेरै ठाउँमा झडप भएको छ। तर, शुक्रबार नरसिङदीको कारागारमा आक्रमण गरी सयौं कैदी रिहा भएपछि प्रधानमन्त्री कार्यालयले देशव्यापी कर्फ्यु घोषणा गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

चुनावी मैदान छोड्न बाइडेनमाथि दबाब

पूर्वराष्ट्रपति बाराक ओबामाले पनि बाइडेनको उम्मेदवारीप्रति चिन्ता व्यक्त गरेका छन्। बाइडेनलाई लिएर डेमोक्र्याटिक पार्टीभित्र धेरै आवाज उठ्न थालेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

भाइरल झरनामा रिल बनाउँदा चिप्लिएर युवतीको मृत्यु

मुम्बई निवासी अन्वी कामदार महाराष्ट्रको रायगढमा रहेको कुम्भे झरना हेर्न गएकी थिइन्। इन्स्टाग्राम रिल बनाउने क्रममा झरनानजिक गएकी अन्वी ३ सय फिट गहिरो खाल्डोमा चिप्लिएर खसेकी थिइन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

बंगलादेशमा आरक्षणविरुद्धको आन्दोलन चर्कियो, १९ जनाको मृत्यु

स्थानीय मिडियाहरुले सयौं मानिस घाइते भएको र आन्दोलन र हिंसा निरन्तर बढ्दै गएको बताएका छन्। प्रदर्शन हिंसात्मक हुँदै गएपछि बंगलादेशका धेरै ठाउँमा इन्टरनेट सेवा बन्द गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं