बिएल संवाददाता
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ।
सोमबार मध्यरातमा सार्वजनिक विवरणअनुसार यस वर्ष परीक्षामा सहभागी कुल ४ लाख ३० हजार ६ सय ६७ विद्यार्थीमध्ये ६५.९८ प्रतिशत विद्यार्थीले ग्रेड प्राप्त गरेका छन्।
बोर्डले सार्वजनिक गरेको नतिजाअनुसार अनुसार कुल २ लाख ८४ हजार १६० जना विद्यार्थीहरूले ग्रेड प्राप्त गर्दा १ लाख ४६ हजार ५०७ जना विद्यार्थीहरू ‘नन-ग्रेडिङ’ मा परेका छन्।
कुन जीपीएमा कति विद्यार्थी उत्तिर्ण?
१.६ देखि २ जिपिए — ७ जना
२ देखि २.४ जिपिए — ५१९० जना
२.४ देखि २.८ जिपिए — ५५९७७ जना
२.८ देखि ३.२ जिपिए — ९४२२२ जना
३.२ देखि ३.६ जिपिए — ८०३७२ जना
३.६ देखि ४ जिपिए — ८३९२ जना
रास्वपा बागमती अधिवेशन: ९ जिल्लाले पायाे नयाँ नेतृत्व (सूचीसहित)
रास्वपा मोरङको पहिलो जिल्ला अधिवेशनः सभापतिमा भरत कँडेल निर्वाचित
विश्व खाद्य सुरक्षा दिवस: दूषित खानाका कारण बर्सेनि ६० करोड बिरामी, ४ लाखभन्दा बढीको मृत्यु
एसियन गेम्स छनोट सेमिफाइनल : ओमानविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल
हिमाली र पहाडी भागमा वर्षाको सम्भावना, तराईमा तापक्रम बढ्ने
रमा हत्या प्रकरण : मुख्य आरोपी भारतीय नागरिक पक्राउ, प्रहरीले सार्वजनिक गर्यो घटना विवरण
घरायसी विवादमा श्रीमतीको हत्या गर्ने ‘नेपाली ब्रो’ भन्ने कुमार थापा पक्राउ
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया