बुधबार, १४ अक्टोबर २०२६

सरकारलाई सुझाव दिएलगत्तै रसुवा सरुवा भएका प्रदेश सचिव निरौला फिल्डमा खटिए

बाढीमा परि मृत्यु भएकाहरूको शव व्यवस्थापनका लागि सरकारलाई फेसबुकमा सुझाव दिएलगत्तै रसुवा सरुवा भएका कोशी प्रदेश सचिव कोषहरि निरौला बिहीबारबाट काममा खटिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - रसुवा

भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार

भदौ ९ गते बिहान सपरिवार रसुवागढी नाकाबाट चीन प्रवेश गरी केरुङमा रहेका विभिन्न तीर्थस्थलहरूको दर्शनमा परिवार व्यस्त थियो। तर, नियतिको लेखा कसैले टार्न सकेन।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भोटेकोशी बाढीपछि मुख्य राजमार्ग बन्द, वैकल्पिक बाटोबाट राहत लैजान सास्ती

भोटेकोशी बाढीका कारण मुख्य राजमार्ग अवरुद्ध भएपछि रसुवा जाने वैकल्पिक सडक प्रयोग गर्नुपर्दा राहत सामग्री बोकेर हिँडेका स्वयंसेवक तथा यात्रुहरूले सास्ती खेप्नुपरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - रसुवा

‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’

गत बुधबार रसुवाको भोटेकोशी नदीमा अचानक आएको भिषण बाढीले त्यसक्षेत्रमा ठूलो संख्यामा मानवीय क्षति भएको छ। सरकारको तथ्यांक अनुसार यो लेख लेख्ने बेलासम्म मृत्यु हुनेको संख्या एक हजार २०४ पुगिसकेको छ भने घाइते र बेपत्ताहरूको संख्या पनि उस्तै छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सेप्टेम्बर ९ मा आइफोन १८ सार्वजनिक गर्ने एप्पलको तयारी

एप्पलले आगामी सेप्टेम्बर ९ मा आफ्नो वार्षिक विशेष कार्यक्रम आयोजना गर्दै आइफोन १८ शृंखला सार्वजनिक गर्ने तयारी गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

पृथ्वी राजमार्ग बन्द भएपछि हेटौँडाबाट दैनिक १०० ट्रक ग्यास काठमाडौं पठाउने तयारी

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पृथ्वी राजमार्ग पूर्णरूपमा सञ्चालनमा नआउन्जेल हेटौँडाबाट वैकल्पिक सडकमार्फत दैनिक १०० ट्रक एलपी ग्यास काठमाडौं उपत्यकामा पठाएर वितरण गर्ने व्यवस्था सुरु गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

पार्टीलाई फुट र विभाजनतर्फ धकेल्ने षड्यन्त्र’प्रति सचेत रहन अपिल

नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले पार्टीभित्र देखिएको विवाद र गुटगत गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

प्रधानमन्त्री कोषबाट १ अर्ब रुपैयाँ तत्काल बाढी प्रभावित क्षेत्रमा पठाइने

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष एवम् कोष सञ्चालन समितिका संयोजक डा. गुणकर भट्टले आज बसेको कोषको बैठकले एक अर्ब रुपैयाँ गृहसचिवको नेतृत्वमार्फत परिचालन हुने गरी निकासा गरिएको जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बाढीपीडितको उद्धार र राहतका लागि पाथीभरा समितिले १० लाख दिने

पाथीभरा क्षेत्र विकास समितिले भोटेकोशीमा आएको बाढीबाट प्रभावित परिवारको उद्धार तथा राहतका लागि १० लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - ताप्लेजुङ

त्रिविको शिक्षाध्यक्षमा अञ्जना सिंह र रजिस्ट्रारमा रविन्द्र शिवाकोटी नियुक्त

त्रिभुवन विश्वविद्यालयको शिक्षाध्यक्षमा प्रा. अञ्जना सिंह र रजिस्ट्रारमा प्रा. रविन्द्र शिवाकोटी नियुक्त भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं