बुधबार, १४ अक्टोबर २०२६

त्रिशूली ३ ‘बी’ आयाेजनाकाे सुरूङमा उद्धारका लागि चिनियाँ विज्ञ टाेली परिचालन

भोटेकोशी बाढीका कारण सडक सञ्जालसँग सम्पर्क टुटेको रसुवा पुनः सडक सडक सञ्जालसँग जोडिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रसुवा बाढीः चितवनमा भेटिएका २२९ शव जमिनमुनि गाड्ने प्रशासनको निर्णय

जिल्ला प्रशासन कार्यालय चितवनले रसुवा बाढीमा परी त्रिशुलीले बगाएर चितवन ल्याइपुर्‍याएका शवहरू गाड्ने निर्णय गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - चितवन

रवीन्द्र ढाँट रोड टु यूएफसी ५ को फाइनलमा

बझाङको बाघले परिचित नेपाली फाइटर रवीन्द्र ढाँट मिक्स मार्सल आर्टस् (एमएमए) युएफसी सिजन ५ को ब्यान्टमवेटको फाइनलमा पुगेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

रसुवा भोटेकोशी बाढी: ५४७ शव फेला, २७ प्रहरी अझै सम्पर्कविहीन

नेपाल प्रहरीले २०८३ भदौ १२ गते दिउँसो ३ बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै बाढी प्रभावित क्षेत्रमा ४ हजार ४७३ जना प्रहरी परिचालन गरिएको जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

नेकपा (बहुमत) बाट अध्यक्ष मण्डलका सदस्य ‘प्रवीर’ निष्कासित

नेपाल कम्युनिस्ट पार्टी (बहुमत) अध्यक्ष मण्डलका सदस्य गुणराज लोहनी ‘प्रवीर’लाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

भारतमा सातवटा शव भेटिए, नेपालबाटै बगेर गएको आशंका

नेपालसँग सिमाना जोडिएको भारतीय राज्य उत्तर प्रदेशस्थित महाराजगन्जमा गण्डक (नारायणी) नदीमा चार शव र कुशीनगरमा तीन शव फेला परेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

रसुवा र नुवाकोटबाट ११४ जना विदेशी नागरिकको उद्धार

नेपाल–चीन सीमा क्षेत्रमा गएको हिम–चट्टानको पहिरोसँगै आएको बाढीमा फसेका ११४ जना विदेशी नागरिकको उद्धार भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

३७ टन राहतको दोस्रो खेप बोकेर नेपाल आइपुग्यो भारतीय सेनाको विमान, बेलिब्रिज पनि पठाउने भारत सरकारको घोषणा

भारतले बाढी तथा पहिरो प्रभावित नेपाली नागरिकका लागि ३७.५ टन मानवीय सहायता, विपद् राहत तथा उद्धार सामग्री औषधि र खाद्यान्नसहितको दोस्रो उडान नेपाल पठाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बाढीले बगाएको शवबाट सुन निकाल्ने २ जना पक्राउ

बाढीले बगाएर ल्याएको शवबाट कानमा भएको सुनको मुन्द्रा लुछेको भिडियो भाइरल भएपछि चितवन प्रहरीले २ जनालाई बिहीबार दिउँसो नियन्त्रणमा लिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - चितवन

विदेशबाट बाढी प्रभावितका लागि आइएमईमार्फत निःशुल्क पैसा पठाउन सकिने

प्राकृतिक विपद्को यस संवेदनशील समयमा विदेशमा रहेका नेपाली तथा नेपालमा सहयोग गर्न चाहनेहरूलाई आइएमईमार्फत नेपालमा निःशुल्क पैसा पठाउन सकिने भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

चिनियाँ दूतावासद्वारा बाढीको पूर्वसूचना नदिएको आरोपको खण्डन

काठमाडौं स्थित चिनियाँ दूतावासले चीनले नेपाललाई बाढीको पूर्वसूचना नदिएको भन्ने आरोपको कडा रूपमा खण्डन गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

प्रधानमन्त्री बाढीपीडित क्षेत्रतर्फ प्रस्थान

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) आज बिहानै बाढी प्रभावित क्षेत्र नुवाकोटको विदुरतर्फ स्थलगत निरीक्षणका लागि प्रस्थान गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

अत्यावश्यक सहयोग सामग्रीहरू द्रुत रूपमा पुर्‍याउने काम भइरहेको छ : प्रधानमन्त्री

प्रधानमन्त्री बालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा अत्यावश्यक सहयोग सामग्रीहरू द्रुत रूपमा पुर्‍याउने काम भइरहेको जानकारी गराएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सिंहदरबारमा सर्वदलीय बैठक

सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक सुरु भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अपर त्रिशूली–३एमा हेलिकप्टर अवतरण, विद्युत् पुनर्स्थापनाका लागि उच्चस्तरीय टोली फिल्डमा

भोटेकोशीमा आएको विनाशकारी बाढीपछि प्रभावित भएको अपर त्रिशूली–३ए जलविद्युत् आयोजनामा रोकिएका कर्मचारीहरूको उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर बिहीबार सफलतापूर्वक अवतरण गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

बाढीपीडितको उद्धार तथा राहतका लागि ‘द राइजिङ युवा क्लब’ फिल्डमै खटिँदै

क्लबका अध्यक्ष सुरेश डंगोलको नेतृत्वमा बाढी प्रभावित क्षेत्रमा पुगेर उद्धार, राहत वितरण तथा आवश्यक सहयोगमा प्रत्यक्ष रूपमा सहभागी हुने निर्णय गरिएको क्लबले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेपालको बाढी विपद्‍मा भारत, चीन र विश्व बैंकद्वारा तत्काल सहयोगको प्रतिबद्धता

विपद्‍ग्रस्त नेपालका बाढीप्रभावितको उद्धार र पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्न भारत, चीन र विश्व बैंकले तत्काल समन्वय गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रसुवा बाढीः १९ पुलमा क्षति, ४० किलोमिटर सडक भत्कियो

त्रिशूली नदीमा आएको भीषण बाढीका कारण हालसम्म कम्तीमा १९ वटा पुलमा क्षति पुगेको छ। प्रारम्भिक विवरणअनुसार बाढीले कम्तीमा ४० किलोमिटर सडक भत्काएको तथा विभिन्न स्थानमा सडक कटान भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं