१० दिनपछि खुल्याे कृष्णभिर सडक
पृथ्वी राजमार्गअन्तर्गत धादिङस्थित कृष्णभिर सडक सञ्चालनमा आएको छ।
बिएल संवाददाता - काठमाडाैं
पृथ्वी राजमार्गअन्तर्गत धादिङस्थित कृष्णभिर सडक सञ्चालनमा आएको छ।
बिएल संवाददाता - काठमाडाैं
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार ‘छापा मार सरकार’ जस्तो देखिएको टिप्पणी गरेका छन्।
बिएल संवाददाता - काठमाडाैं
ट्रेलमाण्डुले शनिबार ‘फ्लड रिलिफ १० के ट्रेल रनको आयोजना गर्ने भएको छ।
बिएल संवाददाता - काठमाडाैं
नेपाल ट्रायथलन संघले शनिबार नवौँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ।
बिएल संवाददाता - काठमाडाैं
हरितालिका तीजमा पशुपतिनाथ मन्दिरनाथ मन्दिरका चारै ढोका बिहान ३ बजेदेखि खुल्ने भएका छन्।
बिएल संवाददाता - काठमाडाैं
रुकुम पश्चिममा जिप दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ।
बिएल संवाददाता - काठमाडाैं
रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण आइतबार बिहान ८ बजे सम्म १ हजार ३८६ जनाको शव फेला परेको छ।
बिएल संवाददाता - काठमाडाैं
नापी कार्यालय धनुषाले नापजाँच भएको करिब ५ वर्षपछि धनुषाको सवैला नगरपालिका–८ (साविक ठिला गाउँ विकास समिति)का ३८५ परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको छ।
बिएल संवाददाता - धनुषा
शनिबार बिहान करिब ८ बजे लु.प्र.०२–००१ ज ०००५ नम्बरको बोलेरो जिप अनियन्त्रित भई दुर्घटना भएको हो जिल्ला प्रहरी कार्यालय सल्यानले बताएको छ।
बिएल संवाददाता - सल्यान
रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित चिलिमे जलविद्युत् आयोजनाको टनेलभित्र फसेकाहरूको खोज तथा उद्धार गर्न सहज बन्दै गएको छ।
बिएल संवाददाता - रसुवा
भोटेकोशी बाढीका कारण सिर्जित असामान्य तथा प्रतिकूल परिस्थितिबाट सार्वजनिक यातायात क्षेत्रमा भएको मानवीय तथा भौतिक क्षतिको मूल्याङ्कन गर्न पूर्वाधार विकास मन्त्रालयले समिति गठन गरेको छ।
बिएल संवाददाता - काठमाडौं
सरकारले नेपाल औषधी लिमिटेडको रिक्त अध्यक्ष पदमा यज्ञप्रसाद न्यौपानेलाई पुनः नियुक्त गरेको छ।
बिएल संवाददाता - काठमाडौं
रसुवास्थित चिलिमे जलविद्युत केन्द्रको भूमिगत विद्युतगृहमा फसेका कर्मचारीहरूको खोजी तथा उद्धार कार्य तीव्र रूपमा अगाडि बढिरहेको छ।
बिएल संवाददाता - काठमाडाैं
सोलुखुम्बुको महाकुलुङ गाउँपालिकास्थित गुदेलमा पहिरो खसेर हुङ्गा (हुङ्कु) खोला थुनिएको छ।
बिएल संवाददाता - काठमाडाैं
मनोरञ्जनको आयाम मात्रै होइन, संगीत। यो त समाज र जनताको पीडा अभिव्यक्त गर्ने सशक्त माध्यम हो। वा भनौँ, हृदयको अन्तस्करणमा गुम्सिएका भावना पोख्ने बृहत माध्यम हो।
बिएल संवाददाता - काठमाडाैं
नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा राहत सामग्री लिएर बाढी प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेका छन्।
बिएल संवाददाता - काठमाडाैं
प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद बैठक बोलाएका छन्।
बिएल संवाददाता - काठमाडाैं
प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले सम्बोधन गर्ने भएका छन्।
बिएल संवाददाता - काठमाडाैं
प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले सम्बोधन गर्ने भएका छन्।
बिएल संवाददाता - काठमाडाैं
ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा संगग्न रहेको आरोपमा १० जना बङ्गलादेशी नागरिकलाई पक्राउ परेका छन्।
बिएल संवाददाता - काठमाडौं
१ .
२ .
३ .
४ .
५ .