आज विवाह पञ्चमी : मधेसमा सार्वजनिक विदा
आज देशभर राम–सीताको पूजा आराधना गरी विवाह पञ्चमी पर्व मनाइँदैछ। त्रेतायुगमा मार्गशीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा आज विवाह पञ्चमी मनाउन लागिएको हो।
बिएल संवाददाता - काठमाडाैं