प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मन्त्रिपरिषद्को बैठक आज (बुधबार) बस्ने भएको छ।
बिएल संवाददाता - काठमाडाैं
मन्त्रिपरिषद्को बैठक आज (बुधबार) बस्ने भएको छ।
बिएल संवाददाता - काठमाडाैं
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीका प्रवक्ता एसएसपी अनुपशमशेर जबराका अनुसार जग्गा किन्ने क्रममा अनियमितता गरी ठगी गरेको आरोपमा रेडक्रसका पूर्व अध्यक्ष थापासहितलाई बिचौलियाहरूलाई पक्राउ गरिएको हो।
बिएल संवाददाता - काठमाडौं
लुम्बिनी–रारा सडक खण्डको भेरी नगरपालिका–२ रिसाङमा बाटो मर्मत गरेर सरकारी टोली राहत सामग्रीसहित जाजरकोटको पहिरो प्रभावित क्षेत्रमा पुगेको छ।
बिएल संवाददाता - जाजरकोट
लामो समयदेखि पत्रकारिता क्षेत्रमा काम गरिरहेका गोपाल चन्द, लामो समयदेखि सूचना प्रविधिको क्षेत्रमा कार्यरत तिलक केसी र स्नातकोत्तर तहमा अध्ययनरत रामकुमार डाँगीले संयुक्त रूपमा कम्पनी स्थापना गरेका हुन्।
बिएल संवाददाता - काठमाडौं
सोमबार मात्रै सर्वोच्च अदालतको परमादेशले रिहा भएका श्रेष्ठ उपसभामुखको जाहेरीसँगै प्रहरीले फेरि पक्राउ गर्नसक्ने भन्दै निषेधाज्ञाको निवेदन लिएर पान उच्च अदालत पुगेका छन्।
बिएल संवाददाता - ललितपुर
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग होर्मुज जलमार्गको नियन्त्रण तथा सुरक्षित व्यावसायिक आवागमनसम्बन्धी सम्झौतामा ओमानले हस्तक्षेप गरे अमेरिकाले कडा सैन्य कारबाही गर्ने चेतावनी दिएका छन्।
बिएल संवाददाता - वासिङ्टन डिसी
मंगलबार दिउँसो रक्षा मन्त्री समेत रहेका शाहले सेठलाई भेट्ने तयारी भएको नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले जानकारी दिए।
बिएल संवाददाता - काठमाडाैं
मकवानपुरको भीमफेदीमा स्कारपियो दुर्घटनामा परेर घाइते भएका न्यायाधीशसहित चार जनालाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएकाे छ।
बिएल संवाददाता - काठमाडाैं
जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई थुनामुक्त गर्न माग गर्दै दायर गरिएको बन्दी प्रत्यक्षीकरण रिट सुनुवइका निम्ति पेशी चढेको छ।
बिएल संवाददाता - काठमाडाैं
नेपाल वायु सेवा निगमका दुई जना कर्मचारी पक्राउ परेका छन्।
बिएल संवाददाता - काठमाडाैं
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरेबिया, टर्की र पाकिस्तानबीच हालै भएको मक्का संयुक्त रक्षा सम्झौताको स्वागत गरेका छन्।
बिएल संवाददाता - काठमाडाैं
जाजरकोटको भेरी नगरपालिका–२ रिसाङ तथा आसपासका क्षेत्रमा अविरल वर्षापछि गएको पहिरोमा परी दुई जनाको मृत्यु भएको छ।
बिएल संवाददाता - काठमाडौं
शनिबार पत्रकार सम्मेलन गर्दै परिचय गोप्य राखेकी पीडितले २ महिनादेखि न्यायका लागि माईतीघर मण्डलामा धर्ना बसिरहेको बताइन्।
बिएल संवाददाता - काठमाडौं
शुक्रबार न्यूयोर्कमा आयोजित कार्यक्रममा समर्थकहरूलाई सम्बोधन गर्दै ट्रम्पले विश्वव्यापी तेल, प्राकृतिक ग्यास र मलको आपूर्तिका लागि अत्यन्त महत्वपूर्ण मानिने उक्त जलमार्गलाई अमेरिकाले आफ्नो भूभागका रूपमा दाबी गर्ने बताएका हुन्।
बिएल संवाददाता - न्यूयोर्क, अमेरिका
नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा एकताबद्ध हुने विश्वास व्यक्त गरेका छन्।
बिएल संवाददाता - काठमाडाैं
ग्रोथ लिडरशिप एकेडेमीले आफ्नो १०औँ संस्करणको सेल्स समिट २०२६ आयोजना गर्ने भएको छ।
बिएल संवाददाता - काठमाडाैं
सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले पद तथा गोपनीयताको शपथ लिएका छन्।
बिएल संवाददाता - काठमाडाैं
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा एलपी ग्यासको आपूर्तिमा समस्या नरहेको भन्दै उपभोक्तालाई आवश्यकताअनुसार मात्रै ग्यास खरिद गर्न आग्रह गरेको छ।
बिएल संवाददाता - काठमाडाैं
नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टीलाई एकजुट बनाउन आफूले पहल गरिरहेको बताएका छन्।
बिएल संवाददाता - काठमाडाैं
पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले राष्ट्रिय भेलाको उद्घाटन गरेका छन्।
बिएल संवाददाता - काठमाडाैं
१ .
२ .
३ .
४ .
५ .