बुधबार, १४ अक्टोबर २०२६

लिची खान बोलाएर १० वर्षीया बालिकामाथि जबरजस्ती करणी, किशोर पक्राउ

गत साउन १५ गते दिउँसो आफ्नो घरमा लिची खान बोलाएर बालिकामाथि जबरजस्ती करणी गरेको भन्दै पीडित बालिकाले किटानी जाहेरी दिएपछि घटना बाहिर आएको जिल्ला प्रहरी कार्यालय पाल्पाले प्रहरीले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - पाल्पा

भ्युज गणना गर्ने तरिकामा परिवर्तन गर्दै ‘युट्युब’

गुगलको स्वामित्वमा रहेको भिडियो स्ट्रिमिङ प्लेटफर्म युट्युबले आफ्नो प्लेटफर्ममा सार्वजनिक भिडियोको ‘भ्युज’ गणना गर्ने तरिका परिवर्तन गर्ने भएको छ। यो नयाँ व्यवस्था अगस्ट २४ देखि लागू हुनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

फोनमा ठूलो स्वरमा बोलेको निहुँमा सँगै काम गर्ने साथीको चक्कु प्रहार गरी हत्या

बागलुङको काठेखोला गाउँपालिका–३, माझँकटेरामा लेबर काम गर्ने साथीमाथि धारिलो हतियार प्रहार गरी हत्या गरिएको घटनामा प्रहरीले दुई जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - बागलुङ

पहिरोको जोखिममा गाउँ

जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा भिरालो भू–भागमा रहेको गाउँमा लगातारको वर्षासँगै ठाउँ–ठाउँमा पहिरो खस्दा स्थानीयवासी जोखिममा परेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - जाजरकोट

नेपवेस्ट सम्झौता खारेज वा कार्यान्वयन गर्न मेयरहरूको माग

ललितपुर महानगरपालिकाका नगर प्रमुख एवं काठमाडौं उपत्यका मेयर्स फोरमका अध्यक्ष चिरिबाबु महर्जनले नेपाल सरकार र नेपवेस्टबीच भएको फोहोर व्यवस्थापनसम्बन्धी सम्झौता तत्काल खारेज गर्न वा कार्यान्वयनमा लैजान माग गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

चिरीबाबु महर्जनसँग रिसाइन् आशिका तामाङ

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाको अध्यक्षतामा शुक्रबार बसेको काठमाडौं उपत्यकाको फोहोरमैला व्यवस्थापनसम्बन्धी छलफल कार्यक्रम बहिष्कार गरेकी छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

रास्वपाले केन्द्रीय सदस्यलाई दुई दिनसम्म प्रशिक्षण दिने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना केन्द्रीय सदस्यलाई दुई दिने अभिमुखीकरण कार्यक्रम दिने भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

३३ सय रूपैयाँले बढ्याे सुनकाे मूल्य, ताेलाकाे कति पुग्याे?

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलमा ३३ सय रुपैयाँले बढेर ३ लाख १६ हजार ७ सय रुपैयाँमा कारोवार भैइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सिमरा घटनाः बालिका हत्याको विरोधमा प्रदर्शन, इलाका प्रहरी कार्यालय घेराउ

बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१ मा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनालाई लिएर स्थानीयबासीले प्रहरी कार्यालय घेराउ गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - बारा

बेन्नेभिस आइस्क्रीमको राजदुतमा 'मिस नेपाल अर्थ २०२२' डा सरिशा श्रेष्ठ नियुक्त

फिसटेल डेरी प्रा.लि. अन्तर्गतको प्रिमियम आइस्क्रीम ब्रान्ड बेन्नेभिस आइस्क्रीमले मिस नेपाल अर्थ २०२२ डा. सरिशा श्रेष्ठसँग ब्रान्ड एम्बेसडरसिप सम्झौता गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

मोबाइलको कभर र ग्लास फेर्दा प्रहरीका सईले जिते १० लाख पुरस्कार

उनी नेपाल प्रहरीको प्रहरी नायब निरीक्षक पदमा बागमती प्रदेश प्रहरी गण हेटौंडामा कार्यरत छन्। उनको घर बाराको सिमरा हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बारामा ३ वर्षीया बालिकाको बलात्कारपछि हत्या प्रकरणः म्याजिक गाडीका चालक र सहचालक पक्राउ

बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा ३ वर्षीया बालिकाको बलात्कारपछि हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले एक म्याजिक गाडीका सहचालक र चालकलाई पक्राउ गरी सार्वजनिक गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - बारा

एफएनसीसीआईको शहरी विकास समिति सदस्यमा चाम्से कन्ट्रक्सनका कार्यकारी अध्यक्ष हिमालयजंग क्षेत्री मनोनीत

महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले निजी क्षेत्रको निर्माण तथा पूर्वाधार क्षेत्रका अनुभवी व्यवसायी क्षेत्रीलाई समितिको सदस्य पदको मनोनयन पत्र हस्तान्तरण गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

उपरथी पहाडी र महासेनानी आचार्यलाई दर्ज्यानी चिन्ह प्रदान

नेपाली सेनाका प्रधान सेनापति महारथी अशोकराज सिग्देलले पदोन्नति भएका उपरथी विश्ववन्धु पहाडी र प्राविधिक महासेनानी डा. ईन्दिरा आचार्यलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

२०२० को राष्ट्रपतीय निर्वाचनमा २४ हजार गैरअमेरिकीले मतदान गरेको ट्रम्पको दाबी

उनले अमेरिकी जनगणना ब्युरोले मतदाता अभिलेख र नागरिकताको अभिलेखबीच तुलना गर्ने क्रममा यस्तो तथ्य फेला परेको बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - वासिङ्टन डिसी