बुधबार, २६ अगस्ट २०२६

‘प्रधानमन्त्री कार्यालयमा कालो चस्मा लगाएकाहरू राज्यका संयन्त्रहरू कब्जा गर्न बसेका हुन्’

नेपाली कांग्रेसका सांसद खड्कबहादुर बुढाले प्रधानमन्त्री बालेन्द्र शाहले अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई आफ्नो इसारामा निर्णय गराएको आरोप लगाएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

प्रतिनिधिसभा बैठक सुरू

शुक्रबार बिहान ११ बजे सुरु भएको बैठकमा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले ‘आर्थिक वर्ष-२०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

कक्षा १२ को नतिजा सार्वजनिक, कति प्रतिशत विद्यार्थी उत्तीर्ण ?

राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख १४ देखि २७ गतेसम्म सञ्चालन भएको परीक्षाको नतिजा आज बिहान सार्वजनिक गरिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

मोरङको राजघाटदेखि विश्व रंगमञ्चसम्म: सिर्जनाको अद्भुत उडान

मोरङको उर्लाबारी (साबिक राजघाट, डाँडाटोल) मा कृषक परिवारमा जन्मिएकी सिर्जनाको बाल्यकाल सामान्य थियो । उनी धनी परिवारकी थिइनन्, तर अभावले थिचिएको जीवन पनि थिएन । किसान बा–आमाले ढिला–चाँडो भए पनि आवश्यकताहरू पूरा गरिदिन्थे । गाउँको खुला वातावरण, खेत–बारी, साथीभाइ तथा पारिवारिक माया–ममताबीच उनको बाल्यकाल बित्यो ।

तेजन खड्का

तेजन खड्का - काठमाडौं

आज केही स्थानमा मध्यम वर्षाको सम्भावना

हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल कोशी प्रदेशमा तथा बाँकी प्रदेशका हिमाली र पहाडी भूभागमा साधरणतया बादल लागेको छ। अन्य तराई भूभागमा मुख्यतया सफा रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेपाल फ्युचर फोरम २०२६ः नेपालको भविष्यबारे उच्चस्तरीय राष्ट्रिय संवाद शुक्रबार काठमाडौंमा

नेपालको दीर्घकालीन विकास, नीतिगत सुधार, आर्थिक सम्भावना तथा भविष्यका अवसर र चुनौतीमाथि गहन बहस गर्ने उद्देश्यसहित ‘नेपाल फ्युचर फोरम २०२६’ आयोजना हुने भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्रीले ३ कराेड नेपालीसँग माफी माग्नुपर्छ– नरेन्द्रकुमार केरुङ

नेपाली कांग्रेसका सांसद नरेन्द्रकुमार केरुङले प्रधानमन्त्री बालेन्द्र शाहले रोष्टममा उभिएर माफी माग्नुपर्ने बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

बेनेभिस क्रियटर्स मिटअप पोखरामा सफलतापूर्वक सम्पन्न

कार्यक्रममा पोखरा तथा आसपासका क्षेत्रका कन्टेन्ट क्रियटर, डिजिटल इन्फ्लुएन्सर, कलाकार तथा युवा प्रतिभाहरूको उत्साहजनक सहभागिता रहेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - पोखरा

पासपोर्ट खरिदमा अनियमितता प्रकरणः विभागका लेखा अधिकृत र जर्मन कम्पनीका नेपाल प्रतिनिधि पक्राउ

पक्राउ पर्नेमा राहदानी विभागका लेखा अधिकृत तुलसीप्रसाद अर्याल र जर्मन कम्पनी म्युहलबाउर आईडी सर्भिसका नेपाल प्रतिनिधि मनेन्द्र मल्ल छन्। उनीहरूलाई अख्तियारले बुधबार नियन्त्रणमा लिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अध्ययन बिदामा गएर नफर्किएका प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन त्रिविको निर्देशन

त्रिविका अनुसार अध्ययन बिदा लिएर सेवामा नफर्किएका ५० जना प्राध्यापकहरूबाट हालसम्म ११ करोड ८४ लाख रुपैयाँभन्दा बढी रकम फिर्ता भइसकेको छ। यो प्रक्रिया शिक्षा तथा खेलकुद मन्त्रालयको पहल तथा त्रिविको सक्रियतामा अघि बढाइएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मधेशका रास्वपा सांसदसँग रवि लामिछानेकाे सामूहिक छलफल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मधेश प्रदेशका पार्टीका सांसदहरूसँग छलफल गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

कालीमाटी र बल्खुबाट ३५ जना पक्राउ

कालीमाटी र बल्खु क्षेत्रमा यात्रुहरूसँग भाडामा बार्गेनिङ गरेर बढी रकम असुल्न खोज्ने ३५ जनालाई प्रहरीले पक्राउ गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

दासढुंगामा म्याजिक भ्यान र स्कार्पियो ठोक्किँदा ८ जना घाइते

मुग्लिङबाट नारायणगढतर्फ आउँदै गरेको ना १ ज ४८७६ नम्बरको म्याजिक र विपरित दिशाबाट जाँदै गरेको प्रदेश ३-०१-०२२ च १७५८ नम्बरको स्कार्पियो ठोक्किँदा दुवै सवारी साधनमा सवार यात्रु घाइते भएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - चितवन

कारागारमा २ कैदीको हत्या प्रकरणः ७ प्रहरीसहित १५ जनालाई जन्मकैदको फैसला

जिल्ला कारागारमा २०८० साउन २४ गते सुरक्षाकर्मी र केही कैदीबन्दीको कुटपिटबाट २ जना कैदीको मृत्यु भएको घटनामा जिल्ला अदालत संखुवासभाले १५ जनालाई जन्मकैदको फैसला सुनाएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - संखुवासभा

प्रधानमन्त्रीले गल्ती नसच्याए आन्दोलन गर्ने चेतावनी

नेपाली कम्युनिस्ट पार्टीका सांसद प्रमेश हमालले प्रधानमन्त्रीले आफ्नो विवादित अभिव्यक्ति नसच्याए आन्दोलनको स्वरूप फेर्ने चेतावनी दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

प्रतिनिधिसभा बैठक सुरू

मंगलबार बिहान ११ बजेदेखि सुरू भएको बैठकमा आज पनि आर्थिक वर्ष २०८३/०८४ को विनियोजन विधेयकमाथिको छलफल जारी रहने संसद् सचिवालयले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं