भ्रामक सूचना प्रशारण गरी जातीय तथा धार्मिक द्वेष फैलाउने युट्युबर पक्राउ
पक्राउ पर्नेमा अर्घाखाँचीको सन्धीखर्क नगरपालिका–९ घर भइ हाल रूपन्देहीको बुटवल उपमहानगरपालिका–१३ बस्ने ३९ वर्षीय जनक भुसाल छन्।
बिएल संवाददाता - काठमाडौं