अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
कोभिड–१९ महामारीपछि गाउँ फर्किएका युवाहरू र विदेश जान नपाएका धेरै परिवारले पुनः जमिनलाई जीवन दिन थाले। यही पुनर्जीवनको केन्द्र बनेको छ-अकबरे खुर्सानी।
तेजन खड्का - काठमाडौं