बुधबार, २७ मे २०२६

गुण्डुको जंगलमा एक पुरुष मृत फेला

सुर्यविनायक नगरपालिका–७ गुण्डुस्थित राष्ट्रिय प्राणी उद्यान जंगलमा ४२ वर्षीय भरतराज थापाको शव भेटिएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - भक्तपुर

सरकारले चुनावमा घाइते हुने सुरक्षाकर्मीको उपचार गर्ने

फागुन २१ गते हुने निर्वाचनमा घाइते भएका सुरक्षाकर्मी तथा निर्वाचन प्रहरीको उपचार खर्च सरकारले ब्यहोर्ने निर्णय गरेकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

फेक रेस्क्यु प्रकरणः थप दुई जना पक्राउ

पक्राउ पर्नेमा ठमेलस्थित रोयल होलिडेज एडभेञ्चर एन्ड ट्राभल कम्पनी प्रालिका प्रतिनिधि २८ वर्षीय सन्दीप तिवारी र विमान सेवा सञ्चालक संघका पूर्वउपाध्यक्ष ५६ वर्षीय राजेन्द्रबहादुर सिंह रहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

होटलमा बन्धक बनाइएका जडिबुटी व्यापारीको सकुशल उद्धार, तीन जना पक्राउ

काठमाडौं महानगरपालिका-१२ टेकुको रोडलाइन प्यालस होटलको कोठा नम्बर १०५मा पूर्णबहादुर बोहरालाई बन्धक बनाउने तीन जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

मैले रोल्पालीको शिर उचो पार्ने काम गरें– वर्षमान पुन

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता वर्षमान पुन अनन्तले रोल्पालीको शिर उचो पार्ने काम गरेको दाबी गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

काठमाडाैं– १० नेकपाकी उम्मेदवार रुपाले सार्वजनिक गरिन् चुनावी संकल्प–पत्र

जनताको सडकको आवाज सदनमा पुर्याउने उद्देश्य लिएकी उनले सुशासन, पारदर्शिता र भ्रष्टाचारविरुद्ध कठोर संघर्षको बुँदामा जेनजी आन्दोलनको मर्मलाई आत्मसात गर्दै भनिन्, ‘म भ्रष्टाचार गर्दिनँ र अरुलाई पनि गर्न दिन्नँ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

प्रचण्डकाे विश्वास– नेकपा एक नम्बरको पार्टी हुनेछ

नेपाली कम्युनिस्ट पाटी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले  आगामी निर्वाचनमा अधिकांश क्षेत्रमा आफ्नो पार्टीको जित सुनिश्चित रहेको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

अमेरिकामा श्रीमती र छोरीको हत्या गर्ने नेपालीको प्रहरीको गोलीबाट मृत्यृ

अमेरिकाको भर्जिनियास्थित फेयरफ्याक्स काउन्टीमा आफ्नै परिवारका सदस्यको हत्या गरिरहेका एक नेपालीको प्रहरीको गोली लागेर मृत्यु भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नदीमा बगाएकाे 'ब्यालेट बक्स' अहिले खाेज्दैछन् नरेश भण्डारी

फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै गर्दा जुम्लाको राजनीति बेस्सरी तातेको छ। यसपटक चर्चा र विवादको केन्द्रमा छन् नरेश भण्डारी।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

बिरामी लिएर दिल्ली जाँदै गरेको विमान दुर्घटना, सात जनाकाे मृत्यु

सोमबार बेलुकी राँचीबाट बिरामी लिएर दिल्ली उडेको एयर एम्बुलेन्स झारखण्डको चतरामा दुर्घटना भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

उदयपुरमा बस दुर्घटना, विस्तृत विवरण आउन बाँकी

उदयपुरगढी गाउँपालिका–७ अधेरी जोगी टोलमा सोमबार दिउँसो कटारीबाट गाईघाटतर्फ जाँदै गरेको बा २ ख ६२५७ नं.को ओखलढुङ्गे बस दुर्घटनामा भएकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सशस्त्रका २३ एसएसपी निर्वाचन सुरक्षा अनुगमनमा

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले निर्वाचन निर्वाचन अनुगमनको लागि २३ जना सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) लाई सोमबारदेखि देशभर खटाउने भएको छ ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

काठमाडौंको तारकेश्वरमा चितुवाको आक्रमणबाट दुई जना घाइते

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन कुमार भट्टराईका अनुसार चितुवाको आक्रमणमा परेर दुई जना घाइते भएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

पेट्रोलियम पदार्थमा १० प्रतिशत इथानोल मिसाउँदा वार्षिक ६ अर्ब बचाउन सकिने उद्योगमन्त्रीकाे दाबी

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले पेट्रोलियम पदार्थमा १० प्रतिशत इथानोल मिश्रण गर्दा नेपालबाट वार्षिक करिब ६ अर्ब बराबरको पेट्रोलियम आयात घटाउन सकिने बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं