मन्त्रिपरिषद् बैठकद्वारा राष्ट्रपतिकाे सम्बोधन स्वीकृत गर्ने निर्णय
मन्त्रिपरिषद् बैठकले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुबै सदनको संयुक्त बैठकलाई गर्ने सम्बाेधन स्वीकृत गर्ने निर्णय गरेको छ ।
बिएल संवाददाता - काठमाडाैं