सुन–चाँदीकाे मूल्य बढ्याे, कतिमा हुँदैछ काराेबार?
सोमबार सुन र चाँदी दुबैकाे मूल्य बढेकाे छ।
बिएल संवाददाता - काठमाडाैं
सोमबार सुन र चाँदी दुबैकाे मूल्य बढेकाे छ।
बिएल संवाददाता - काठमाडाैं
आइतबार उदघाटन भएको महाधिवेशनको बन्दसत्र आज बिहान साढे ८ बजेदेखि सुरु गर्ने भनिएको थियो। तर अझै सुरु हुन सकेको छैन।
बिएल संवाददाता - काठमाडौं
कोभिड–१९ महामारीपछि गाउँ फर्किएका युवाहरू र विदेश जान नपाएका धेरै परिवारले पुनः जमिनलाई जीवन दिन थाले। यही पुनर्जीवनको केन्द्र बनेको छ-अकबरे खुर्सानी।
तेजन खड्का - काठमाडौं
रास्वपा वरिष्ठ नेता समेत रहेका प्रधानमन्त्री शाह पार्टीको पहिलो महाधिवेशनमा भाग लिन आइतबार बिहान चितवन पुगेका हुन्।
बिएल संवाददाता - काठमाडाैं
नेपाली कांग्रेसका सभापति गगन थापा रास्वपाकाे महाधिवेशनमा सहभागी हुने भएका छन्।
बिएल संवाददाता - काठमाडाैं
बाजुराको बुढीगंगा नगरपालिका–१० को रिठा बजार नजिक बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन्।
बिएल संवाददाता - काठमाडाैं
घटनाबारे विस्तृत विवरण आइसकेको छैन। पक्राउ परेका व्यक्तिलाई गोली लागेर घाइते भए/नभएको, मरामद गरिएको लागुऔषधको परिमाण लगायत जानकारी केहीसमयपछि गराउने प्रहरीले तयारी गरेको छ।
बिएल संवाददाता - ललितपुर
पाल्पाको बगनासकाली गाउँपालिका–६ शिखरडाँडा घरभएका २४ वर्षीय पुजन गाहा र १४ वर्षीय शिशिर गाहा मृत फेला परेका हुन्।
बिएल संवाददाता - पाल्पा
रेमिट्यान्स सेवालाई थप प्रभावकारी बनाउँदै ग्राहकहरूसँगको सम्बन्धलाई अझ बलियो बनाउने उद्देश्यले सपुतलाई आबद्ध गरिएको कम्पनीले जनाएको छ।
बिएल संवाददाता - काठमाडौं
राहदानी (पासपोर्ट) छपाई सम्बन्धी कार्यमा अनियमितता गरेको कसूरमा अनुसन्धानका लागि पक्राउ परेका अनुसन्धानका लागि पक्राउ परेका तीर्थराज अर्यालसहित चारजनाविरुद्ध ४ दिन म्याद थपका लागि विशेष अदालतले अनुमति दिएको छ।
बिएल संवाददाता - काठमाडाैं
नेपाल धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपाल भट्टलाई नियुक्त भएका छन्।
बिएल संवाददाता - काठमाडाैं
झापामा ट्याक्टरको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
तेजन खड्का - विराटनगर
शुक्रबार नेकपाको डिजिटल पार्टी सदस्यता नवीकरण तथा वितरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले पार्टीलाई सुदृढ र विस्तार गर्न तथा नयाँ आवश्यकतासँग लड्ने बनाउन विशाल आइटी आर्मी चाहिएको बताएका हुन्।
बिएल संवाददाता - काठमाडाैं
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रतिक्रियावादीलाई फाइदा पुग्ने गरी निराशाको खेती नगर्न पार्टीका नेताहरुलाई सुझाव दिएका छन्।
बिएल संवाददाता - काठमाडाैं
सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण हुन लागेको केवलकारका कारण लामो समयदेखि उत्पन्न विवाद र समस्या समाधानका लागि कार्यदल गठन गरेको छ।
बिएल संवाददाता - काठमाडाैं
प्रतिनिधिसभा बैठक स्थगित भएको छ।
बिएल संवाददाता - काठमाडाैं
बर्ड फ्लू देखिएपछि सदर चिडियाखाना अनिश्चितकालीन रूपमा बन्द भएको छ।
बिएल संवाददाता - काठमाडाैं
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी छोडेर जानेहरूले केवल ‘नाटक’ प्रदर्शन गरेको बताएका छन्।
बिएल संवाददाता - काठमाडाैं
कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीको क्वाटरमा प्रहरीले छापा मारेको छ।
बिएल संवाददाता - काठमाडाैं
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले हजारौ ठाउँबाट उठाएको कर आवश्यकक्ताको आधारमा उपयोग गर्ने नीति लिएको बताएका छन्।
बिएल संवाददाता - काठमाडाैं
१ .
२ .
३ .
४ .
५ .