गणेश नेपालीको निधनपछि वीर अस्पतालमा तनाव, ठूलो संख्यामा प्रहरी परिचालन
मुगुका गणेश नेपालीले बिहीबार त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाएका थिए।
बिएल संवाददाता - काठमाडाैं
मुगुका गणेश नेपालीले बिहीबार त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाएका थिए।
बिएल संवाददाता - काठमाडाैं
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद वर्षमान पुनले आत्मदाह गर्ने मुगुका २५ वर्षीय गणेश नेपालीको मृत्युको घटनाले राज्यको अवस्थामाथि गम्भीर प्रश्न उठाएको बताएका छन्।
बिएल संवाददाता - काठमाडाैं
श्रम संस्कृति पार्टीका सांसद आरेन राईले गणेश नेपालीको आत्मदाहपछि भएको मृत्युको घटनाको निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरेका छन्।
बिएल संवाददाता - काठमाडाैं
नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाह प्रयासपछि निधन भएका मुगुका २५ वर्षीय गणेश नेपालीको घटनाप्रति सरकारको जवाफ माग गरेकी छन्।
बिएल संवाददाता - काठमाडाैं
मुगुका गणेश नेपालीले बिहीबार त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाएका थिए।
बिएल संवाददाता - काठमाडाैं
इरानका मारिएका सर्वोच्च नेता अली खामेनीलाई पवित्र शिया तीर्थस्थलमा दफन गरिएको छ।
बिएल संवाददाता - काठमाडाैं
बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले ‘निर्वाचन आयोगको उन्नाइसौं वार्षिक प्रतिवेदन २०६१ र ०६२’ पेस गर्ने, ‘राष्ट्रिय सुरक्षा परिषद्को आठौं वार्षिक प्रतिवेदन २०६१–०८२’ पेस गर्ने र ‘राष्ट्रिय महिला आयोगको अठारौ वार्षिक प्रतिवेदन २०८१–०८२’ पेस गर्ने कार्यसूची रहेको छ।
बिएल संवाददाता - काठमाडाैं
पैदल मार्च शुरु गर्नुअघि लघुवित्त्त्त तथा वित्तिय शोषन विरुद्ध किसान मजदुर आन्दोलनका केन्द्रि अध्यक्ष रमेश सेन्चुरीले यस पटकको संघर्ष अन्तिम हुने जानकारी दिए।
बिएल संवाददाता - काठमाडाैं
बिहीबार दिउँसो काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका पठाओ चालकको गम्भीर अवस्थामा वीर अस्पतालको आईसीयूमा उपचार भइरहेको छ।
बिएल संवाददाता - काठमाडौं
काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि बिहीबार दिउँसो आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गर्ने व्यक्तिको पहिचान खुलेको छ।
बिएल संवाददाता - काठमाडौं
पपअप प्रदर्शनी, रेस्टुरेन्ट तथा शहरभरि ठूला स्क्रिनमा सामूहिक रूपमा खेल हेर्ने व्यवस्था गरिएकाले पनि त्यहाँको अर्थतन्त्र चलायमान गराएको हो।
बिएल संवाददाता - बेइजिङ, चीन
नक्सालस्थित नेपाल बाल सङ्गठनको रकम हिनामिना गरेको आरोपमा तीन जना पक्राउ परेका छन्।
बिएल संवाददाता - काठमाडाैं
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु दुई लाख ८४ हजार ७०० कायम भएको छ।
बिएल संवाददाता - काठमाडाैं
निर्माण क्षेत्रमा देखिएका समस्या, तिनको समाधान, निर्माण व्यवसायीले भोगिरहेका व्यावहारिक चुनौती तथा सरकारले गर्नुपर्ने नीतिगत सहजीकरणका विषयमा आज निर्माण व्यवसायीसँग छलफल गर्ने प्रधानमन्त्री बालेन शाहको सचिवालयले जनाएको छ।
बिएल संवाददाता - काठमाडाैं
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो जीवन हर क्षण खतरामा रहेको बताएका छन्।
बिएल संवाददाता - काठमाडाैं
टर्कीमा आयोजित नाटो शिखर सम्मेलनका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘हामीले गएराति उनीहरूलाई निकै कडा प्रहार गर्यौं, र आज राति फेरि कडा प्रहार गर्नेछौं।’
बिएल संवाददाता - काठमाडौं
सरकारले विदेशी सम्बन्धनका नाममा सञ्चालन भइरहेका कलेजको गुणस्तर सुधार र नियमनलाई थप प्रभावकारी बनाउन विदेशी शैक्षिक कार्यक्रम (सञ्चालन र नियमन) नियमावली, २०८३ स्वीकृत गरेको छ।
बिएल संवाददाता - काठमाडौं
यो उनको आफ्नै पार्टीभित्र प्राईमरी निर्वाचन हो। जुन २३ मा सम्पन्न निर्वाचनको ९९ प्रतिशत मतगणना हुंदा चापागाईंले अन्य दुई प्रतिस्पर्धीलाई पछाडि पार्दै दास्रो स्थान सुरक्षित गरेका हुन्।
बिएल संवाददाता - काठमाडौं
साेमबार दिउँसो करिब २:४० बजे उनीहरू ओडारभित्र अड्किएको सूचना प्राप्त हुनासाथ प्रहरी प्रभाग बुंग्मतीबाट प्रहरी निरीक्षक नेत्रप्रसाद पौडेलको कमाण्डमा १० जनाको प्रहरी टोली तत्काल घटनास्थलतर्फ परिचालन गरिएको थियो। उद्धार कार्यमा सशस्त्र प्रहरी तथा स्थानीयवासीको समेत सहयोग रहेको थियो।
सनीराज शाक्य - काठमाडाैं
एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्डाले नेपाल सरकारलाई दुई अर्ब ४० करोड अमेरिकी डलर बराबरको सहयोग गर्ने घोषणा गरेका छन्।
बिएल संवाददाता - काठमाडाैं
१ .
२ .
३ .
४ .
५ .