‘महाधिवेशन’को अलमलमा काँग्रेस, बैठक आज पनि
नेपाली काँग्रेसभित्र अहिले नियमित महाधिवेशन गर्ने वा त्यसलाई पछि सार्ने भन्ने विषयमा विवाद सुरु भएको छ। नियमित महाधिवेशन हुन नसके विशेष महाधिवेशन गर्नुपर्ने भन्दै ५१ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरेर केन्द्रीय समितिमा बुझाएका छन्।
बिएल संवाददाता - काठमाडौं