बुधबार, २७ मे २०२६

काभ्रे– २ का स्वतन्त्र उम्मेदवार उमेश थापा भन्छन्– जनतालाई कामबाट प्रमाणित गरेर देखाउँछु

२०८४ मा हुनुपर्ने प्रतिनिधि सभा सदस्यको निर्वाचन जेनजी प्रदर्शनका कारण आउँदो फागुन २१ गते हुँदैछ। सुशीला कार्की नेतृत्वको सरकारले गराउन लागेको चुनाव आउन अब धेरै समय बाँकी छैन।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

हामी तालमेल गर्ने पक्षमा छैनौँ– प्रचण्ड

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको निर्वाचनमा कुनै पनि किसिमको समिकरण वा तालमेल गर्ने पक्षमा रहेकाे बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

राष्ट्रिय सभाबाट चलचित्र विधेयक पारित

बुधबार बसेको राष्ट्रिय सभाको बैठकमा यो विधेयकलाई पारित गरियोस् भन्ने प्रस्ताव महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमी श्रद्धा श्रेष्ठ प्रस्तुत गरेकी थिइन्। जसलाई सभाले सर्वसम्मतिमा पारित गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

अख्तियार प्रमुखसहित १० उच्च पदस्थलाई धम्क्याउने प्रकाश पाठकलाई फिलिपिन्सबाट नेपाल ल्याइयो

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहितलाई हत्या गर्ने धम्की दिने प्रकाश पाठकलाई नेपाल ल्याइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

भ्रष्टाचारमुक्त नेपाल निर्माणमा कठोर कदम चाल्नुपर्छ– प्रधानमन्त्री

उनले भनिन्, ‘भ्रष्टाचार नियन्त्रणको प्राथमिक जिम्मेवारी सरकारको नै हो, कार्यकारी अङ्गको नै हो। त्यसमा पनि प्रत्येक निकाय र कार्यालयका प्रमुखले नै आफ्नो संस्था र संरचनाभित्रको भ्रष्टाचार नियन्त्रणको जिम्मा लिनुपर्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

मोरङ–३ मा रेखा थापाको समर्थन: सुनिल शर्माले जनताको मन जित्ने काम गर्नुभएको छ

चर्चित कलाकार तथा सामाजिक कामकाजी व्यक्तित्व रेखा थापाले मोरङ क्षेत्र नम्बर–३ का प्रतिनिधिसभा सदस्य डा. सुनिल शर्माप्रति आफ्नो समर्थन स्पष्ट पार्दै प्रशंसा गरेकी छन्।

बिएल संवाददाता

बिएल संवाददाता - माेरङ

क्यानडाकाे एक स्कूलमा अन्धाधुन्ध गोली प्रहारः १० जनाकाे मृत्यु, २५ जना घाइते

ब्रिटिस कोलम्बियास्थित टम्बलर रिजमा रहेकाे गाेली प्रहार हुँदा १० जनाकाे मृत्यु भएकाे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

फागुन ३ गतेभित्र घोषणापत्र सार्वजनिक गर्न दलहरूलाई निर्वाचन आयोगको निर्देशन

निर्वाचन आयोगका सहसचिव एवम् प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार २१ फागुनमा निर्वाचनमा भाग लिने दलहरूले निर्वाचन आयोगमा चुनावी घोषणापत्र पेस गर्नुपर्ने छ। यसका लागि आयोगले आगामी फागुन ३ गतेसम्मको समय दिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

आइएमई ग्रुपमा कतारको व्यवसायिक प्रतिनिधिमण्डल, व्यापार र लगानी सहकार्यमा संवाद

नेपाल भ्रमणमा रहेका कतार चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीजका बोर्ड सदस्य मोहद अहमद एम.ए. अलोबैद्लीको नेतृत्वमा आएको प्रतिनिधिमण्डललाई आज आइएमई ग्रुपमा स्वागत गर्दै नेपाल–कतारबीचको द्विपक्षीय व्यापार, लगानी तथा आर्थिक सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा विस्तृत छलफल भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

रामेछाप बस दुर्घटनाः मृतककाे संख्या १२ पुग्यो, ११ को सनाखत [अपडेट]

बागमती प्रदेशको ०१–००५ ख ९९७५ नम्बरको अरनिको यातायातको बस सिन्धुलीको खुर्कोटबाट झण्डै तीन किलोमिटर अगाडि रामेछापको मन्थलीतर्फको सडकबाट तामाकोसी नदीमा खस्दा तीन महिलासहित दुई पुरूषकाे मृत्यु भएकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

६० लाख लुटपाटमा प्रहरीसहित चार जना पक्राउ

पक्राउ पर्नेमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा कार्यरत प्रहरी हवलदार कर्णबहादुर सुनारसहित चार जना पक्राउ परेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

नृपेन्द्रलाल श्रेष्ठलाई युगल किशोर शुक्ला अन्तर्राष्ट्रिय पत्रकारिता सम्मान

भारतको नई दिल्ली स्थित भारतीय विद्यापीठ र सार्क जर्नलिस्ट फोरम इण्डिया चाप्टरले आयोजना गरेको दक्षिण एसियाकाे शान्ति स्थापना र सहयोगमा पत्रकारिताको भूमिका बिषयक अन्तर्राष्ट्रिय सम्मेलनमा नेपाल, भारत, श्रीलङ्का, बङ्गलादेश, पाकिस्तान, भुटान, लगायतका देशबाट आएका पत्रकारहरु बिच बृहत छलफल भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - नयाँ दिल्ली

जापान पठाउने नाममा ठगी, वैदेशिक रोजगार विभागको चेतावनी

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत वैदेशिक रोजगार विभागले जापानमा रोजगारीको प्रलोभन देखाएर भइरहेको ठगीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

नेकपा सबैभन्दा नयाँ पार्टी हाे– प्रचण्ड

गत कात्तिक १९ गते पार्टी गठन भएकाे बताउँदै उनले भने, ‘हाम्रो नेपाली कम्युनिस्ट पार्टी भन्दा नयाँ पार्टी नेपालमा कुनै पनि छैन।विचारको हिसाबले पनि योभन्दा नयाँ पार्टी कुनै पनि छैन।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

बद्रीले हेमराजलाई अघि सार्दा एनआरएनएमा थप तनाव!

आगामी मार्च १४, १५ र १६ मा निर्वाचन गर्ने घोषणा गरिए पनि अध्यक्ष डा. बद्री केसीले एकलौटी रूपमा डा. हेमराज शर्मालाई अघि सारेपछि एनआरएनएमा विभाजनको कालो बादल मडारिएको एक अभियन्ताले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

भारतको मेघालयमा अवैध कोइला खानी विस्फोटः चार जना नेपालीकाे मृत्यु

मृत्यु हुनेहरूमा खोटाङका बराहपोखरी गाउँपालिका–१ बराहपोखरी सालघारीका २७ वर्षीय पूर्णबहादुर खपाङ्गी, २४ वर्षीय सुरेन्द्र खपाङ्गी, ३५ वर्षीय नरबहादुर खपाङ्गी र हलेसी तुवाचुङ नगरपालिका-५ दुर्छिम जोरकाफलका ५० वर्षीय रत्न राई रहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं