चार्जमा राखेको इलेक्ट्रीक स्कुटरमा आगलागी हुँदा एकै घरका ४ जना गम्भीर घाइते
घरमा चार्ज गर्न राखिएको ‘टोनमा’ कम्पनीको स्कुटरमा एकाएक आगलागी हुँदा वीरगन्ज महानगरपालिका-१६, नगवा निवासी विशाल सर्राफ र उनका परिवारका सदस्यहरू गम्भीर घाइते भएका हुन्।
बिएल संवाददाता - विरगंज