बाबु कांग्रेसबाट समानुपातिक उम्मेदवार, छोरा रास्वपाबाट
दिनेशका काका मीनबहादुर बोगटी पनि नेपाली कांग्रेस कालीकोटका उपसभापति छन्।
बिएल संवाददाता - सुर्खेत
दिनेशका काका मीनबहादुर बोगटी पनि नेपाली कांग्रेस कालीकोटका उपसभापति छन्।
बिएल संवाददाता - सुर्खेत
राष्ट्रिय सभा अन्तरगत संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिमा राष्ट्रिय प्रकृति संरक्षण कोषबाट भएका कामकारवाही, समस्या तथा चुनौती र भावी कार्ययोजना, राष्ट्रिय गौरवका आयोजना सञ्चालन गर्दा आवश्यक पर्ने इआइएको सहजीकरण सम्बन्धमा छलफल भएको छ।
बिएल संवाददाता - काठमाडाैं
नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले नेपालको प्रजातन्त्र एवम लोकतन्त्र छाडातन्त्रका रुपमा विकास भइसकेको बताएका छन्।
बिएल संवाददाता - काठमाडाैं
राष्ट्रपति पौडेलको पहलमा प्रधानमन्त्री कार्की, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भएकाे हाे।
बिएल संवाददाता - काठमाडाैं
भदौ २३ र २४ गतेको घटनाबारे जाँचबुझका लागि बनेको आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकलाई बयानका लागि पत्र काटेको छ।
बिएल संवाददाता - काठमाडौं
यस्तै दिनको २ः३० बजे बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा राष्ट्रिय प्रकृति संरक्षण कोषबाट भएका कामकारबाही, समस्या तथा चुनौती र भावी कार्ययोजना र राष्ट्रिय गौरवका आयोजना सञ्चालन गर्दा आवश्यक पर्ने (इएलए)को सहजीकरण सम्बन्धमा छलफल गरिने कार्यसूचीमा तय गरिएको छ।
बिएल संवाददाता - काठमाडाैँ
रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच आगामी निर्वाचनमा मिलेर जाने सैद्धान्तिक सहमति भएको छ । सोमबार साँंझ ७ बजेदेखि राति १ बजेसम्म भएको ६ धण्टा लामो म्याराथुन बैठकमा यो आइसब्रेक भएको हो ।
बिएल संवाददाता - काठमाडौं
नेपालका लागि अमेरिकी राजदूत डीन आर. थम्पसन फिर्ता बोलाइएका छन् ।ट्रम्प प्रशासनले कार्यकाल बाँकि रहदै उनलाई बीचैमा फिर्ता बोलाएको हो ।
बिएल संवाददाता - वासिङ्टन डीसी
काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक श्रेष्ठले महर एक लाख धरौटी बुझाएर अदालतबाट रिहा भएको जानकारी दिए।
बिएल संवाददाता - काठमाडौं
पर्वतको कुश्मास्थित तीनसय वर्ष पुरानो साँस्कृतिक तथा पुरातात्विक घर ‘शताब्दी घर’मा एकदिवसीय 'कलाको रुपमा सम्पदा' चित्रकला कार्यशाला सम्पन्न भएको छ।
बिएल संवाददाता - पर्वत
उनले सात दिनभित्र सबै अदालतमा उपस्थित हुनुपर्ने बताए। उनले ठाउँठाउँमा मुद्धा लगाइदिँदा जिउमा किला ठोकेको जस्तो भएको गुनासो गरे।
बिएल संवाददाता - काठमाडौं
जेनजी अगुवा मिराज ढुङ्गाना समूहले सोमबारबाट सुरु गर्न लागेको विरोध प्रदर्शनलाई ध्यानमा राखेर काठमाडौंको माइतीघर क्षेत्रमा सुरक्षाकर्मीहरू तैनाथ गरिएको छ।
बिएल संवाददाता - काठमाडाैं
आज सुनको मूल्य प्रतितोला २ लाख ६१ हजार ७ सय रुपैयाँ पुगेको छ भने चाँदीको भाउ ४ हजार २३५ रुपैयाँ कायम भएको छ
बिएल संवाददाता - काठमाडाैं
विराटनगरको एक क्यासिनाेमा छापा मार्दा २० जना पक्राउ परेका छन् ।
बिएल संवाददाता - काठमाडाैं
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको महाधिवेशन गरेर २१ फागुनको निर्वाचनमा सहभागी हुने बताएका छन्।
बिएल संवाददाता - काठमाडाैं
ज्यान गुमाउनेमा भद्रपुर नगरपालिका-९ का २५ वर्षीय भुपाल अधिकारी र वडा नम्बर ७ का २५ वर्षीय शीर्षक सुवेदी छन्।
बिएल संवाददाता - झापा
शहरी विकास मन्त्रालय अन्र्तगत रहेको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले काठमाडौंका नदीहरूमा तैरिने फोहोर पदार्थहरू संकलन गर्न ट्रास बेरियर जडान गरेको छ।
बिएल संवाददाता - काठमाडाैं
कुनै समय कामको लागि भारत पुगेर जिविका चलाउँदै आएका बाजुराको बडीमालिका नगरपालिका वडा नम्बर ७ का महाँचन्द्र पाध्याय यतिवेला तरकारी खेतीमा रमाइरहेका छन्।
बिएल संवाददाता - बाजुरा
बंगलादेशमा हिन्दु धर्म मान्ने दिपुचन्द्र दासमाथि कुटपिट गरी हत्या गरिएको र मृत्युपछि समेत अमानवीय व्यवहार गरिएको घटनाको विरोधमा सिरहामा प्रदर्शन गरिएको छ।
बिएल संवाददाता - सिरहा
१ .
२ .
३ .
४ .
५ .