पोखरा पुगे एनआरएनए वरिष्ठ उपाध्यक्ष शेरचन पोखरामा, गण्डकी प्रदेश टेनिस संघको सम्मान
१२औं अधिवेशनपछि पोखरा पुगेका शेरचनलाई पोखराको खेलकुदसहित पोखराको विकासमा सहयोग पुर्याएको भन्दै पोखरा रंगशालास्थित टेनिस कम्प्लेक्समा बिहीबार आयोजित एक कार्यक्रममा सम्मान गरिएको हो।
बिएल संवाददाता - पोखरा