बुधबार, २६ अगस्ट २०२६

स्रोत नखुलेको २० लाख रुपैयाँसहित एकजना पक्राउ

चैत ६ गते बिहान विरगंज महानगरपालिका–१६ भन्सार मेनगेटबाट सिमा सुरक्षा गुल्म विरगंजले विरगंज–१७ का ५० वर्षका विनयशंकर साहलाई नियन्त्रणमा लिएको सशस्त्रका प्रवक्ता डीआईजी विष्णुप्रसाद भट्टले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - विरगंज

कुवेतको तेल रिफाइनरीमा ड्रोन आक्रमण

केपीसीले आफ्नो आधिकारिक सामाजिक सञ्जाल ‘एक्स’मार्फत सार्वजनिक गरेको विज्ञप्ति अनुसार, शुक्रबार बिहानै भएको ड्रोन आक्रमणका कारण रिफाइनरीका धेरै इकाईहरूमा आगलागी भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

इरानी मिसाइल हमलामा कतारी ग्यास प्लान्ट ध्वस्त, विश्वव्यापी उर्जा आपुर्तिमा गम्भीर धक्का

आक्रमणका कारण कतारको तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) निर्यात क्षमता १७ प्रतिशतले घटेको छ, जसले भारत र नेपाल जस्ता आयातमा निर्भर देशहरूमा गम्भीर चिन्ता पैदा गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

घण्टीमा भाेट हाल्नेहरूमाथि कारबाही हुन्छ– प्रचण्ड

नेपाली कम्युनिस्ट पार्टीका संयाेजक पुष्पकमल दाहाल प्रचण्डले रास्वपामा भाेट हाल्नेहरूलाई कारबाही गर्ने बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

आज पश्चिमबाट चल्नेछ ठूलो हावाहुरी र वर्षा

विभिन्न जिल्ला प्रशासन कार्यालयले यसबाट ठूलो क्षति हुनसक्ने भन्दै सचेत रहन अपिल गरेका छन्। हावाहुरीसँगै वर्षासमेत हुने भएका कारण यसबाट ठूलै क्षतिको अनुमान गरिएको छ। हावाहुरीको वेग झन्डै ११९ किलोमिटर प्रतिघण्टाको हुने प्रक्षेपण छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

तीन दिनसम्म वर्षा, हिमपात र भीषण हावाहुरीको सम्भावना, सतर्क रहन आग्रह

शुक्रबार दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका एक(दुई स्थानमा भारी वर्षा र हिमपात हुने सम्भावना रहेको प्राधिकरणले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नगरकोटमा मोटरसाइकल चालकमाथि हातपात गर्ने कार चालक पक्राउ

विपरित दिशाबाट आइरहेको कारले ओभरटेक गर्ने क्रममा वादविवाद हुँदा कारमा सवार तामाङले मोटरसाइकल चालकहरूमाथि हातपात गरेको भिडियो भाइरल भएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

इरान युद्धका लागि पेन्टागनले माग्यो २ सय अर्ब डलर

पोस्टका अनुसार रकम माग्नुको उद्देश्य पहिले खर्च भएका आवश्यक हतियारहरूको उत्पादन तुरुन्त बढाउनु हो। जुन रकम अहिलेसम्म इरानमा भएका सैन्य अभियानको लागतभन्दा धेरै माथि रहेको बताइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - वासिङ्टन डिसी

समानुपातिक सांसदले लिए प्रमाणपत्र

फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा समानुपातिकतर्फबाट निर्वाचित भएका ११० जना सांसदहरूले बिहीबार निर्वाचन आयोगमा पुगेर प्रमाणपत्र लिएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सुनको मूल्य तोलामा ५ हजार ४०० रुपैयाँ घट्यो, कतिमा हुँदैछ काराेबार?

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा बिहीबार सुनको मूल्य प्रतितोला ५ हजार ४०० रुपैयाँले घटेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

कम्बोडियाबाट २० नेपालीको उद्धार

दूतावासका अनुसार उद्धार गरिएकाहरु अनलाइन स्क्यामिङ केन्द्रहरू, अनलाइन ठगी गर्ने क्यासिनोहरू र अन्य विभिन्न गैरकानुनी काममा लगाइएका र विनाभिसा बसिरहेका व्यक्तिहरु हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

उत्तर कोरियाको संसदीय चुनावमा किम जोङ उनलाई ९९.९३ प्रतिशत जनसमर्थन

उत्तर कोरियाको राष्ट्रिय निर्वाचन आयोगका अनुसार जम्मा ०.०७ प्रतिशत मत मात्र अमान्य वा आधिकारिक उम्मेदवारको विपक्षमा परेको छ। आलोचकहरूले भने यसलाई निर्वाचन प्रक्रिया प्रजातान्त्रिक र निष्पक्ष देखाउने हतकण्डाको रुपमा अर्थ्याएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - सियोल, दक्षिण कोरिया

‘स्ट्रेट अफ होर्मुज’ अमेरिकाले प्रयोग नगर्ने ट्रम्पको घोषणा

बुधबार आफ्नै सामाजिक सञ्जाल ट्रूथमार्फत ट्रम्पले स्ट्रेट अफ होर्मुज अमेरिकाले प्रयोग गर्ने नभई जसले प्रयोग गर्छन् उसैको जिम्मा दिने बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - वासिङ्टन डिसी

मध्यपूर्वलाई इरानी ड्रोन आक्रमणबाट जोगाउन अमेरिकाले सहयोग मागेपछि युक्रेनले खटायो २ सय बढी विज्ञ

अमेरिकाले सहयोगका लागि अनुरोध गरेको भोलिपल्टै जोर्डनस्थित अमेरिकी सैन्य शिविरको सुरक्षाका लागि युक्रेनले आक्रमण रोक्ने 'इन्टरसेप्टर' ड्रोन र विशेषज्ञहरूको टोली पठाएको जेलेन्स्कीले खुलाएको द न्यूयोर्क टाइम्सले जनाएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सुरक्षा परिषद् प्रमुख मारिएको बदलामा इरानले इजरायलको राजधानीमा प्रहार गर्‍यो ‘क्लस्टर वारहेड’ मिसाइल

इजरायली र अमेरिकी हमलामा राष्ट्रिय सुरक्षा परिषद् प्रमुख अली लारिजानी मारिएपछि इरानले इजरायलको राजधानी तेल अभिबमा लक्ष्य गरेर मिसाइल प्रहार गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

निर्वाचन सफल पार्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेकोमा प्रधानमन्त्रीद्वारा नेकपालाई धन्यवाद

प्रधानमन्त्री सुशीला कार्कीले नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरूलाई निर्वाचन सफल पार्न सहयोगी भूमिका निर्वाह गरेकोमा धन्यवाद दिएकी छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

चिनियाँ राष्ट्रपतिको किताब जलाकाेएमा चीनको चासो, कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

मोरङको मनमोहन टेक्निकल इन्स्टिच्युटमा चिनियाँ राष्ट्रपति सि जिनपिङको ‘द गभर्नेन्स अफ चाइना’ भन्ने किताब जलाएको विषयपछि गृह मन्त्रालयले यसबारे कारबाही अघि बढाउन प्रहरीलाई निर्देशन दिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

ओलीलाई समवेदना दिन गुण्डु पुगे राष्ट्रपति

ओलीलाई समवेदना दिन केही दिनअघि प्रधानमन्त्री सुशीला कार्की, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाललगायत विशिष्ट व्यक्तित्वहरू र विभिन्न दलका नेताहरू गुण्डु पुगेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं