सुनकाे मूल्य ७ हजार ४०० रुपैयाँले बढ्याे
नेपाली बजारमा आज सुनको मूल्य वृद्धि भएको छ।
बिएल संवाददाता - काठमाडाैं
नेपाली बजारमा आज सुनको मूल्य वृद्धि भएको छ।
बिएल संवाददाता - काठमाडाैं
वैदेशिक रोजगार विभागले विदेश जाने श्रमिकका लागि दिइने अभिमुखीकरण तालिम शुल्क ७ सय रुपैयाँमै सीमित रहेको स्पष्ट पारेको छ।
बिएल संवाददाता - काठमाडाैं
नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आज बस्दै छ।
बिएल संवाददाता - काठमाडाैं
विद्यालयलाई प्राप्त छात्रवृत्ति रकम सम्बन्धित छात्राहरूलाई वितरण गरेको नदेखिएको तथा प्रतिवादीहरूले एक आपसमा मिलेमतो गरी ०८० असोज २१ गते झुट्टा भरपाइ पुनः किर्ते गरी मिति ०८० चैत २१ मा छात्रवृत्ति वितरण गरेको अर्को झुट्टा भरपाई तयार गरेको पुष्टि भएको आयोगले जनाएको छ।
महेश चौलागाईं - जुम्ला
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलबीच भेटवार्ता भएको छ।
बिएल संवाददाता - काठमाडाैं
नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेकाे छ।
बिएल संवाददाता - काठमाडाैं
नेपाली कांग्रेसमा महामन्त्री प्रदीप पौडलले एकताकै बलमा काङ्ग्रेसले विगतमा देशका ऐतिहासिक परिवर्तनको नेतृत्व सफलतामा हासिल गरेको भन्दै पुनः एकजुट हुन अपिल गरेका छन्।
बिएल संवाददाता - काठमाडाैं
नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आजदेखि सुरू हुँदैछ।
बिएल संवाददाता - काठमाडाैं
शुक्रबार इरानले प्रिन्स सुल्तान एयर बेसमा गरेको मिसाइल र ड्रोन आक्रमणबाट करिब ३७० मिलियन पाउण्ड मूल्यको जासुसी विमानलगायत अन्य कम्तीमा चारवटा इन्धन भर्ने विमानहरू क्षतिग्रस्त भएका छन्।
बिएल संवाददाता - काठमाडौं
इजरायलले सैन्य कारबाहीमा तंगसिरीको मृत्यु भएको दाबी गरेको ४ दिनपछि इरानले आधिकारिक पुष्टि गरेको हो। तंगसिरी ‘स्ट्रेट अफ होर्मुज’ जलमार्ग बन्द गर्नै इरानी सैनिक कमाण्डर थिए।
बिएल संवाददाता - काठमाडौं
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको थुनामा रहेका खड्का त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका हुन्।
बिएल संवाददाता - काठमाडाैं
नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले केन्द्रीय कार्यसमिति बैठक बोलाएका छन्।
बिएल संवाददाता - काठमाडाैं
नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बन्दीप्रत्यक्षीकरणका रिटमा सुनुवाइ आज हुने भएको छ।
बिएल संवाददाता - काठमाडाैं
कन्ट्रोल एडिक्शन नेपाल (क्यान)ले ‘एक रगतको थोपा बन्नसक्छ जीवनको थोपा’ भन्ने नाराका साथ रक्तदान कार्यक्रम गरेकाे छ।
बिएल संवाददाता - काठमाडाैं
आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको संसदीय दल बैठकले पार्टी संयोजकसमेत रहेका प्रचण्डलाई सर्वसम्मत रूपमा संसदीय दल नेता चयन गरेकाे हाे।
बिएल संवाददाता - काठमाडाैं
पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा एमाले कार्यकर्ताहरूले आज पनि काठमाडौंमा प्रदर्शन गरेका छन्।
बिएल संवाददाता - काठमाडाैं
तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ।
बिएल संवाददाता - काठमाडाैं
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई १० दिन थुनामा राख्न माग गरिएको छ।
बिएल संवाददाता - काठमाडाैं
१ .
२ .
३ .
४ .
५ .