बुधबार, २६ अगस्ट २०२६

कर्णालीमा 'क्रिटिकल केयर' सुदृढ गर्ने प्रयास

कर्णाली प्रदेशका दुर्गम जिल्लामा गम्भीर बिरामीलाई समयमै उपचार उपलब्ध गराउने उद्देश्यसहित जुम्लामा क्रिटिकल केयर सेवा सुदृढ गर्ने प्रयास भइरहेको छ।

महेश चौलागाईं

महेश चौलागाईं - जुम्ला

फेक आइडी बनाएर पार्टीको माथिल्लो तहबाट हामीविरुद्ध लाञ्छना लगाउने काम भइरहेको छ– योगेश भट्टराई

नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टीका मथिल्लो तहका नेताहरूबाट आफूमाथि लान्छना लगाउने र घृणायुक्त अभिव्यक्ति दिने काम भइरहेको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

एकदमै उत्कृष्ट नतिजा साेचेका थियाैं तर परिणामले धक्का दियाे– प्रदीप ज्ञवाली

नेकपा एमालेका केन्द्रीय सदस्य प्रदीप ज्ञवालीले प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणामले आफूलाई धक्का दिएको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

इरानका नयाँ सर्वोच्च नेतासहित १० जनाकाे सुराकी दिनेलाई अमेरिकाले एक करोड डलर इनाम दिने

अमेरिकाले इरानका नवनियुक्त सर्वाेच्च नेता मोजतबा खामेनीसहित १० शीर्ष अधिकारीहरूबारे सूचना दिनेलाई १ करोड अमेरिकी डलरसम्म पुरस्कार दिने घोषणा गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

भारतमै पनि ग्यासको हाहाकार

भारतमा अहिले खाना पकाउने एलपी ग्यासको अभाव चुलिएको छ। भारतका विभिन्न सहरमा मानिसहरूले त्यसको विरोधमा प्रदर्शन गरिरहेका छन्। कतिपय ग्यास एजेन्सीमा लाइन लागेका ग्राहकहरूबीच झडपसमेत भइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं