रोसीको बाढीमा फस्यो बस, यात्रुको उद्धार
काभ्रेमा रोसी खोला पार गर्ने क्रममा यात्रु बस बिचमै फसेपछि यात्रुको सकुशल उद्धार गरिएको छ।
बिएल संवाददाता - काठमाडाैं
काभ्रेमा रोसी खोला पार गर्ने क्रममा यात्रु बस बिचमै फसेपछि यात्रुको सकुशल उद्धार गरिएको छ।
बिएल संवाददाता - काठमाडाैं
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले भन्सार अधिकृतले सशस्त्र प्रहरीका अधिकारीलाई धम्कीपूर्ण भाषा प्रयोग गरेको भनिएको अडियो प्रकरणको तत्काल निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरेकी छन्।
बिएल संवाददाता - काठमाडाैं
राष्ट्रियसभाको बैठक आज बस्दै छ। बैठक दिउँसो १:१५ बजे सिंहदरबारमा बस्ने भएको हो।
बिएल संवाददाता - काठमाडाैं
अध्यागमन विभागले एकै पटक ८८ विदेशी नागरिकको व्यवसायिक भिसा रद्द गरिएको छ।
बिएल संवाददाता - काठमाडाैं
चालु आर्थिक वर्ष २०८३–८४ को असाेज ६ गतेसम्म भन्सार विभागले १ खर्ब २ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ।
बिएल संवाददाता - काठमाडाैं
नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले केपी शर्मा ओलीलाई पदबाट सम्मानजनक बिदा लिन आग्रह गरेका छन्।
बिएल संवाददाता - काठमाडाैं
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले असोज ९ देखि ११ गतेसम्म अध्यधिक वर्षाको सम्भावना रहेकाले सावधानी अपनाउन आग्रह गरेका छन्।
बिएल संवाददाता - काठमाडाैं
कार्यवाहक प्रधानमन्त्री एवं अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषलाई आन्तरिक बचत परिचालन गर्ने महत्वपूर्ण औजारका रूपमा अघि बढाउँदै जोखिम व्यवस्थापनमा विशेष ध्यान दिने बताएका छन्।
बिएल संवाददाता - काठमाडाैं
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले भदौ १० गते भोटेकोशी–त्रिशूली नदीमा आएको विनाशकारी बाढीमा विभिन्न जलविद्युत आयोजना तथा संरचनामा कार्यरत ८ सयभन्दा बढी व्यक्ति अझै सम्पर्कविहीन रहेको जानकारी दिएका छन्।
बिएल संवाददाता - काठमाडाैं
नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले पद तथा गोपनियताको सपथ लिएका छन्।
बिएल संवाददाता - काठमाडाैं
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले बाढीपीडितका लागि सञ्चालित क्याम्पमामहिला र बालबालिका पर्याप्त रूपमा सुरक्षित नरहेको जानकारी आफूले पाएको बताएका छन्।
बिएल संवाददाता - काठमाडाैं
नेपाल कम्युनिष्ट पार्टीकी सांसद पार्वती विकले सुर्खेतमा श्रीमान्ले श्रीमतीको हत्या गरेको घटनाप्रति सरकारको ध्यानाकर्षण गराएकी छन्।
बिएल संवाददाता - काठमाडाैं
राष्ट्रपति रामचन्द्र पौडेल र कार्यवाहक प्रधानमन्त्रीसमेत रहेका अर्थमन्त्री स्वर्णिम वाग्लेबीच भेटवार्ता भएको छ।
बिएल संवाददाता - काठमाडाैं
नेकपा (एमाले) का सचिव महेश बस्नेतले अध्यक्ष परिवर्तन गर्ने वा विशेष महाधिवेशन बोलाउने विषय आफूहरूले नउठाएको स्पष्ट पारेका छन्।
बिएल संवाददाता - काठमाडाैं
सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रेशम चौधरीको कैद माफी मिनाहालाई सदर गरेको छ।
बिएल संवाददाता - काठमाडाैं
प्रतिनिधि सभामा ‘वेटिङ चेयर’को व्यवस्था गरिएको छ । रोस्टममा गएर बोल्नुअघि सांसदहरूलाई तयारीका लागि सहज हुने गरी गरिएको यस व्यवस्थाले बोल्ने समय व्यवस्थापनमा समेत सहयोग पुगेको छ।
बिएल संवाददाता - काठमाडाैं
बलिउड अभिनेत्री रानी मुखर्जीकी आमा कृष्णा मुखर्जीको निधन भएको छ। ७५ वर्षको उमेरमा उनको निधन भएको हो।
बिएल संवाददाता - काठमाडाैं
सर्वोच्च अदालतले राजनीतिक विश्लेषक भरत दाहाललाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको छ।
बिएल संवाददाता - काठमाडाैं
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रचना खतिवडा खत्रीले आफू कुनै राजनीतिक रहर वा पदको लालचमा संसद्मा नआएको बताएकी छन्।
बिएल संवाददाता - काठमाडाैं
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले सवारी तथा यातायात व्यवस्था ऐनको दफा १७१ व्यवहारिक नभएको भन्दै संशोधन वा खारेज गर्न माग गरेकी छन्।
बिएल संवाददाता - काठमाडाैं
१ .
२ .
३ .
४ .
५ .