शनिबार, ११ जुलाई २०२६

भिरमा टेम्पो खसालिएको प्रकरणमा १० जना वन कर्मचारी पक्राउ

टेम्पो खसालेको भिडियो भाइरल भएसँगै प्रधानमन्त्रीको कार्यालय र गृह मन्त्रालयले चासो देखाएपछि प्रहरीले घटनामा संलग्न कर्मचारीलाई नियन्त्रणमा लिएकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - कैलाली

भूमे पर्वको रौनकः फूलचोकीमा परम्परागत फूल टिप्ने कार्यक्रम

नेपाल मगर संघ रुकुम पूर्व–काठमाडौं सम्पर्क समितिले भूमे पर्व–२०८३ को अवसरमा ललितपुरस्थित फूलचोकी डाँडामा परम्परागत फूल टिप्ने तथा पूजा कार्यक्रम आयोजना गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - रुकुम पूर्व

बिएलकर्मी सनी शाक्य सुशासन पत्रकारिताबाट पुरस्कृत

सुशासन पत्रकारिता पुरस्कारबाट बिएल नेपाली सेवाका फोटो पत्रकार सनीराज शाक्यसहित सात जना पत्रकार पुरस्कृत भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

खुद्रा सामान बेच्ने टेम्पाे वन कर्मचारी भीरबाट खसालेपछि...

भीमदत्त राजमार्गअन्तर्गत गोदावरी नगरपालिका–४ को बासपानीमा सडक छेउमा राखेर खुद्रा सामान बिक्री गर्न प्रयोग गरिएको टेम्पो वन कर्मचारीले फालिदिएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

अमेरिका र इरानबीच २४ घण्टाभित्र सम्झौता हुने पाकिस्तानी प्रधानमन्त्रीको दाबी

‘अर्को २४ घण्टाभित्र सम्झौता अन्तिम रूप पाउने अपेक्षा गरिएको छ, त्यसपछि पाकिस्तान शान्ति सम्झौतामा विद्युतीय माध्यमबाट हस्ताक्षर गर्ने तयारीमा छ। त्यसपछिको हप्ता प्राविधिक तहमा थप वार्ता हुनेछ,’ शरिफले भनेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - इस्लामावाद

काभ्रे बस दुर्घटनासम्बन्धी छानबिन गर्न समिति गठन

प्रहरी प्रधान कार्यालयले आज उक्त दुर्घटनाको छानबिन गर्न नेपाल प्रहरी प्रदेश कार्यालय, काभ्रेका प्रहरी वरिष्ठ उपरीक्षक कमल थापाको संयोजकत्वमा छ सदस्यीय छानबिन समिति गठन गरेको हो।

तेजन खड्का

तेजन खड्का - काभ्रे

सुल्झिएन बाजुरा–हुम्ला सीमा विवादः सशस्त्र प्रहरी तैनाथ

गत जेठ २७ गते सम्बन्धित क्षेत्रतर्फ हिँडेको सशस्त्र प्रहरी बलको टोली शनिबार दुई जिल्लाको सीमा स्थित बाजुराको हिमाली गाउँपालिका–३ लाम्पाटामा पुगेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आसाममा भारतीय वायुसेनाको सैन्य विमान दुर्घटना

वायु सेनाका प्रवक्ता विङ कमाण्डर जयदीपले जोरहाट एयर फोर्स स्टेशनमा एएन-३२ विमान दुर्घटनाग्रस्त भएको पुष्टि गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - आसाम

सर्वोच्चद्वारा वायुसेवा निगमको सञ्चालक नियुक्ति बदर, जेनजी मुभमेन्टद्वारा मन्त्री बर्खास्तीको माग

जेनजी मुभमेन्ट नेपालले नेपाल वायुसेवा निगमको सञ्चालक समितिमा गरिएको नियुक्ति सर्वोच्च अदालतले बदर गरेको घटनाप्रति प्रतिक्रिया जनाउँदै सम्बन्धित मन्त्रीलाई तत्काल बर्खास्त गरी निष्पक्ष छानबिन गर्न माग गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

काभ्रे बस दुर्घटना अपडेट- मृतकको संख्या आठ पुग्यो, १६ जनामध्ये ११ जनाकाे सनाखत

शुक्रबार बनेपाबाट सुँगुरे जाँदै गरेको  बा३ ख ८३९८ नम्बरको बस दुर्घटना हुँदा ८ जनाकाे मृत्यु भएकाे हाे भने १६ जना घाइते भएका छन्। उनीहरूकाे धुलिखेल अस्पतालमा उपचार भइरहेको छ।

तेजन खड्का

तेजन खड्का - काठमाडाैं

ट्रेड युनियन खारेजविरूद्धको रिटमा अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार

ट्रेड युनियन खारेज गर्ने निर्णय विरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

विगत ३१ वर्षअघि सिफारिस भएर पनि हालसम्म कार्यान्वयनमा आउन नसकेको 'सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग' (रावल आयोग) को प्रतिवेदन, २०५२ लाई अन्ततः सरकारले कार्यान्वयनमा लैजाने भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

निजी क्षेत्रलाई अन्तर्राष्ट्रिय बजारमा विद्युत् व्यापार गर्न दिइने

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले पहिलोपटक ऊर्जा व्यापार उदारीकरणको नीति लिएको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

आइतबार चीन जाँदै परराष्ट्रमन्त्री खनाल

‘मन्त्रीज्यूले चिनियाँ समकक्षी वाङ यीसँग बेइजिङमा वार्ता गर्नुहुन्छ। वार्तामा नेपाल-चीन सम्बन्धलाई थप सुदृढ बनाउने र आपसी हितका विषयमा सहकार्य गर्नेबारे छलफल हुनेछ। साथै मन्त्रीज्यूले चीनका उच्चस्तरीय पदाधिकारीसँग भेटवार्ता गर्नुहुन्छ,’ मन्त्रालयको विज्ञप्तिमा भनिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

भारतीय सुरक्षाकर्मी सुस्ता प्रवेश गरेपछि स्थानीयको विराेध

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ मा भारतीय सुरक्षाकर्मी प्रवेश गरेपछि स्थानीयले विरोध जनाएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

अर्थमन्त्रीले सांसदलाई ‘काण्डको फाइल खोल्छु’ भन्नु संसदीय मर्यादामाथिको अपमान– अर्जुननरसिंह केसी

नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले अर्थमन्त्री स्वर्णिम वाग्लेले सांसदहरूकाे अपमान गरेकाे बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सुशासनको गफ हाँक्ने सरकारले दाेषीलाई पुरस्कार दियाे– भरतबहादुर खड्का

सुशासनको गफ हाँक्ने सरकारले आफ्नालाई जोगाउने र पुरस्कार दिने काम गरिरहेको बताउँदै उनले भने, ‘माननीय गृहमन्त्रीज्यूमाथि सम्पत्ति लगायतका विषयमा प्रश्न उठेपश्चात छलछाम समिति बनाइयो। सुनिन्छ उक्त समितिले चोख्यायो रे! उक्त प्रतिवेदन सार्वजनिक नगरी फेरी उहाँलाई गृहमन्त्री पुनः बनायो। एकातिर सुशासनको नारा अर्कोतिर आफ्नोलाई पुरस्कृत अर्को मानव अधिकार आयोगको प्रतिवेदनको पनि उहाँ दोषी हो। सरकार आफैँ धामी। अनि आफैँ पुरस्कृत गर्दै हिँड्ने।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सभामुखसँग हर्क साम्पाङले भने– प्रधानमन्त्रीज्यू त आउनुहुन्न, रक्षामन्त्रीज्यूलाई खोजेर ल्याइदिनुस्

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले  सुस्तामा भारतीय सीमा बलले नेपालीमाथि हप्कीदप्की गरिरहेकाे भन्दै रक्षामन्त्रीको खोजी गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं