दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राख्न अनुमति
मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला अदालतले अनुमति दिएकाे छ।
बिएल संवाददाता - काठमाडाैं
मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला अदालतले अनुमति दिएकाे छ।
बिएल संवाददाता - काठमाडाैं
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले ६ महिनाको सुत्केरी बिदालाई कर्मचारीलाई दिइने सुविधा वा बिदाका रूपमा मात्र नहेरी मातृत्वको सम्मान, आमा तथा नवजात शिशुको स्वास्थ्य, पोषण र दीर्घकालीन मानव पुँजी निर्माणसँग जोडेर हेर्नुपर्ने बताएकी छन्।
बिएल संवाददाता - काठमाडाैं
कर्णाली प्रदेश सभा सदस्य राजकुमार शर्मालाई पदमुक्त गर्ने नेकपाको निर्णय सर्वोच्च अदालतले सदर गरेको छ।
बिएल संवाददाता - काठमाडाैं
नेपाल प्रहरीले आगामी दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै प्रमुख नाकाहरूमा ‘नागरिक यात्रु सहायता कक्ष’ स्थापना गर्ने भएको छ।
बिएल संवाददाता - काठमाडाैं
मनाङको हिम्लुङ हिमालमा आइतबार खसेको हिमपहिरोमा परी चार जनाको मृत्यु भएको पुष्टि भएको छ ।
बिएल संवाददाता - काठमाडाैं
मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई फेरि पक्राउ गरिएको छ।
बिएल संवाददाता - काठमाडाैं
नेकपा एमालेका सांसद ऐन महरले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सरकारले असोज १० गते राति निवासबाट पक्राउ गरेको भन्दै आपत्ति जनाएका छन्।
बिएल संवाददाता - काठमाडाैं
नेकपा एमालेकी सांसद पदम कुमारी अर्यालले असोज ८ गतेदेखि ११ गतेसम्म परेको अविरल वर्षाका कारण देशका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन्।
बिएल संवाददाता - काठमाडाैं
श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले सरकार जनताका समस्या समाधानमा गम्भीर भएर लाग्नुपर्ने बताएका छन्।
बिएल संवाददाता - काठमाडाैं
अर्थमन्त्री एवं एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) का लागि नेपालका गभर्नर डा. स्वर्णिम वाग्लेले बाढीपछिको पुनर्निर्माणसँगै नेपालका पूर्वाधार क्षेत्रमा लगानी विस्तार गर्न एआईआईबीकी अध्यक्ष जोउ जियायीलाई आग्रह गरेका छन्।
बिएल संवाददाता - काठमाडाैं
ललितपुर महानगरपालिका-२४ धापाखेलमा साढे दुई तले घर ढलेको छ।
बिएल संवाददाता - काठमाडाैं
नेपाल पर्वतारोहण संघका अध्यक्ष फुर गेल्जे शेर्पाले नेपालमा पर्वतीय पर्यटनको सम्भावना अत्यन्तै ठूलो भए पनि आवश्यक पूर्वाधार, कनेक्टिभिटी र प्रभावकारी प्रवद्र्धनको अभावमा त्यसबाट अपेक्षित लाभ लिन नसकिएको बताएका छन्।
बिएल संवाददाता - काठमाडाैं
मनाङमा आएको बाढीले सदरमुकाम चामेमा ठूलो क्षति पुर्याएको छ।
बिएल संवाददाता - काठमाडाैं
लगातारको वर्षापछि सप्तकोशी नदीमा पानीको सतह बढ्दा सप्तरीका विभिन्न बस्तीमा बाढी पसेको छ।
बिएल संवाददाता - काठमाडाैं
मनाङको नार्पाभूमि गाउँपालिका-५ स्थित हिमलुङ हिमालमा हिमपहिरो जाँदा १० जना बेपत्ता भएका छन्।
बिएल संवाददाता - काठमाडाैं
मधेश प्रदेशका विभिन्न जिल्लामा भइरहेको अविरल वर्षा तथा हावाहुरीका कारण जनजीवन प्रभावित भएको छ।
बिएल संवाददाता - जनकपुर
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई छाडेको छ।
बिएल संवाददाता - काठमाडाैं
लगातारको वर्षाका कारण पृथ्वी राजमार्ग अन्तर्गत मलेखु–मुग्लिङ सडक खण्डका १० भन्दा बढी स्थानमा पहिरो खस्नुका साथै सडक भासिँदा आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ।
बिएल संवाददाता - काठमाडाैं
पर्वतको जलजला गाउँपालिका–८ फर्सेस्थित एक बस्तीमा कालीगण्डकी नदीको बाढी पस्दा २५ वटा घर बगेका छन्।
बिएल संवाददाता - काठमाडाैं
अविरल वर्षाका कारण पहिरो खस्दा अरनिको राजमार्ग पनि पूर्ण रुपमा अवरुद्ध भएको छ।
बिएल संवाददाता - काठमाडाैं
१ .
२ .
३ .
४ .
५ .