प्रधानमन्त्री ओलीले लुम्बिनी प्रदेशसभामा बैठकलाई सम्बोधन गर्दै
बिहान साढे ११ बजे बस्ने प्रदेशसभाको बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। बैठकलाई प्रधानमन्त्रीले विशेष सम्बोधन गर्ने कार्यसूची प्रकाशन गरिएको छ। तर, ११ः४५ बजेसम्म सभा सुरु भएको छैन।
बिएल संवाददाता - काठमाडौं