सर्वोच्चको आदेश उपेक्षा गर्दै ‘जनयुद्ध दिवस’मा धमाधम सार्वजनिक बिदा दिँदै पालिकाहरू
गत माघ २८ मा रुकुम पश्चिमको बाफिकोट गाउँपालिकाले जनयुद्ध दिवसका अवसरमा सार्वजनिक बिदा दिन गरेको निर्णयविरुद्ध परेको रिटमा बुधबार सर्वोच्चका न्यायाधीश नित्यानन्द पाण्डेको इजलासले अन्तरिम आदेश जारी गर्दै बिदा कार्यान्वयन नगर्न आदेश दिएको थियो। त्यसअघि पनि प्रचण्ड सरकारले दिएको सार्वजनिक बिदा त्यस्तै ०८० पुस १३ गते सर्वोच्चका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र महेश शर्मा पौडेलको संयुक्त इजलासले बदर गरेको थियो।
बिएल संवाददाता - जुम्ला