दुई पत्रकारले त्यागे समाजवादी प्रेस संगठन, प्रेस चौतारी प्रवेश
प्रेस चौतारी नेपाल नेकपा एमाले पार्टीको भातृ संगठन हो। प्रेस चौतारी रौतहटको आठौं जिल्ला अधिवेशनको उद्घाटनका क्रममा समाजवादी प्रेस संगठनका केन्द्रीय सचिवालय सदस्य तथा पत्रकार महासंघ जिल्ला शाखाका पूर्वअध्यक्ष प्रेमचन्द्र झा र अर्का केन्द्रीय सदस्य कृष्ण तिवारी प्रेस चौतारीमा प्रवेश गरेका हुन।
बिएल संवाददाता - काठमाडौं