कम्युनिष्टहरू कांग्रेसको विचारमा हिँडिरहेका छन्: मन्त्री पौडेल
उनले कांग्रेसले जनताको पक्षमा काम गरेर देखाउन सत्तालाई महत्व दिइरहेको बताए। आज नेपालको राजनीतिमा प्रतिस्पर्धी शक्तिहरू परम्परागत संख्यामा सीमित नरहेको भन्दै आलोचनात्मक कोणबाट नभई अझै परिस्कृत हुन जरुरी रहेको बताए।
बिएल संवाददाता - काठमाडौं