सुदूरपश्चिमा भागबन्डा मिलाउन फुटाइयाे मन्त्रालय, कसले कुन मन्त्रालय पाए?
मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विनाविभागीय मन्त्रीलाई जिम्मेवारी दिन ४ वटा मन्त्रालय फुटाएका हुन्। उनले भौतिक पूर्वाधार विकास मन्त्रालय, सामाजिक विकास मन्त्रालय, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय फुटाएर मन्त्रीहरूलाई जिम्मेवारी ताेकेका हुन्।
बिएल संवाददाता - काठमाडौं