वर्षमान पुनले सम्हाले अर्थ मन्त्रालय
नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्न सुरु गरेका छन्।
बिएल संवाददाता - काठमाडाैँ
नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्न सुरु गरेका छन्।
बिएल संवाददाता - काठमाडाैँ
सितल निवासमा नव नियुक्ति मन्त्रीकाे सथपग्रशणमा डुढिलाइ हुँदा सिंहदरबारमा कर्मचारी कुरेकाे कुरै भएका छन्।
बिएल संवाददाता - काठमाडाैँ
बागमती प्रदेश सरकारका छ जना मन्त्रीले सामूहिक राजीनामा दिएका छन्। नेपाली कांग्रेसका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूले आज मुख्यमन्त्री शालिकराम जम्कट्टेलसमक्ष राजीनामा दिएका हुन्।
बिएल संवाददाता - काठमाडाैँ
नेकपा एकीकृत समाजवादी पार्टी (एस)का दुई मन्त्रीको टुंगो लागेको छ। एसले भानुभक्त जोशी र धनबहादुर बुढालाई मन्त्रीका रूपमा पठाउने निर्णय गरेको हो।
बिएल संवाददाता - काठमाडाैं
नयाँ गठबन्धन सरकारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’पछिको वरियता नेकपा (एमाले)का रघुवीर महासेठले पाउने भएका छन्।
बिएल संवाददाता - काठमाडाैं
निवर्तमान उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुशासन, सामाजिक न्याय र समृद्धिका अभियानमा मन्त्रालयका कर्मचारी, सुरक्षा निकाय तथा आम नागरिकबाट प्राप्त सहयोगका लागि आभार प्रकट गरेका छन्।
बिएल संवाददाता - काठमाडाैं
सरकार उलटपलट भएको अवस्थामा देउवाले छलफलका लागि नागरिक उन्मुक्ति पार्टी अध्यक्ष रेशम चौधरी, जनमत पार्टीका अध्यक्ष सिके राउत र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई बोलाएपछि उनीहरु बूढानिलकण्ठ पुगेका हुन्।
बिएल संवाददाता - काठमाडौँ
प्रधानमन्त्री प्रचण्डले बुधबार एमालेबाट ७, माओवादी केन्द्रबाट ४, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट ३ जना गरी १४ जनालाई मन्त्रिमण्डलमा समावेश गरेका हुन्। उनीहरुले राष्ट्रपति रामचन्द्र पाैडेलबाट पद तथा गाेपनियताकाे सपथ ग्रहण गरेका छन्।
बिएल संवाददाता - काठमाडाैं
नेकपा एमालेका ७, माओवादीका ४ र राष्ट्रिय स्वतन्त्र पार्टीका ३ जनाले आज पद तथा गोपनियताको सपथ लिन लागेका हुन्। प्रचण्ड सरकारमा रहने १७ मध्ये तीन जनाले यसअघि नै पद तथा गोपनियताको सपथ लिइसकेका छन।
बिएल संवाददाता - काठमाडाैं
नयाँ बनेको ‘सत्ता समीकरण’का एउटा मुख्य साझेदारका रुपमा रहेको नेकपा एमालेले भने यसपालि सरकारमा प्रतिनिधित्वका लागि अलि ‘अचम्म’ लाग्ने निर्णय गर्यो। उसले सरकारको नेतृत्वमा कुनै त्यस्ता ‘वरिष्ठ’ नेताहरू पठाएन।
बिएल संवाददाता - काठमाडाैं
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को एउटै कार्यकालमा श्रेष्ठले तीन–तीन मन्त्रालयको जिम्मेवारी पाएका छन्। जसअनुसार सुरूमा एमाले र माओवादीको गठबन्धन हुदाँ उपप्रधानमन्त्रीसहित भौतिक पुर्वाधार मन्त्रालयको जिम्मेवारीमा थिए, त्यो भत्किएर कांग्रेस–माओवादीको अर्को गठबन्धन भयो। त्यसमा उनी भौतिकबाट सरूवा भएर गृह मन्त्रालयको जिम्मेवारीमा पुगे।
बिएल संवाददाता - काठमाडाैँ
प्रधानमन्त्री प्रचण्डले सरकारमा सहभागी हुन तथा समर्थन जनाउन अनुरोध गरेपछि जनता समाजवादी पार्टी नेपाल र जनमत पार्टीले मधेस प्रदेश सरकारको सुनिश्चितता खोजेका हुन्।
बिएल संवाददाता - काठमाडाैं
नेकपा (माओवादी केन्द्र)ले मन्त्रीहरूको नाम टुंग्याएको छ। यसअघि सरकारमा रहेका तीन मन्त्रीलाई दोहोरयाउँदै माओवादीले मन्त्रीहरूको नाम टुंग्गाएको हो।
बिएल संवाददाता - काठमाडाैं
बुधबार पार्टी केन्द्रीय कार्यालय आलाेकनगरमा बसेकाे केन्द्रीय सचिवालयले नवगठबन्धन सरकारमा जाने निर्णय गरेकाे प्रवक्ता जगन्नाथ खतिवाडाले जानकारी दिए।
बिएल संवाददाता - काठमाडाैं
एमालेले पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकारमा शीर्ष नेतृत्व नपठाउने भएको छ। नेपाली कांग्रेससँग गठबन्धन तोडेर हालै एमालेसँग नयाँ गठबन्धन गरेका प्रचण्ड नेतृत्वको सरकारमा ‘जुनियर नेता’ले प्रतिनिधित्व गर्ने भएका छन्। जसअनुसार एमालेबाट रघुवीर महासेठको नेतृत्वमा प्रारम्भिक चरणमा ७ जनाको नामावली प्रधानमन्त्री प्रचण्डलाइ बुझाउने भएको छ।
बिएल संवाददाता - काठमाडाैँ
एमाले सचिव रघुवीर महासेठले उपप्रधानसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको नेतृत्व गर्ने भएका छन्।
बिएल संवाददाता - काठमाडाैँ
प्रचण्ड नेतृत्वको सरकारमा पूर्वअर्थमन्त्री वर्षमान पुन फेरि अर्थमन्त्री बन्ने भएका छन्। माओवादी उपमहासचिवसमेत रहेका पुन अर्थमन्त्री बन्ने पक्का भएका हुन्।
बिएल संवाददाता - काठमाडाैँ
राष्ट्रिय स्वतन्त्र पार्टीबाट विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद मन्त्री बन्ने भएका छन्। रास्वपाका महामन्त्री मुकुल ढकालका अनुसार युवा तथा खेलकुद श्रेष्ठ बनाउने निर्णय भएकाे छ।
बिएल संवाददाता - काठमाडाैँ
राष्ट्रिय स्वतन्त्र पार्टीकी नेत्री सुमना श्रेष्ठ शिक्षामन्त्री बन्ने भएकी छन्। बालुवाटारमा बसेको नयाँ गठबन्धनद्वारा गठित कार्यदल बैठकमा रास्वपालाई शिक्षासहित ४ मन्त्रालय दिने निर्णय भएको महामन्त्री मुकुल ढकालले जनाएका छन्।
बिएल संवाददाता - काठमाडाैँ
लुम्बिनी प्रदेश सरकारमा नेकपा (माओवादी)का दुई मन्त्री बर्खास्तमा परेका छन्। लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले माओवादी केन्द्रका दुई मन्त्रीलाई बर्खास्त गरेका हुन्।
बिएल संवाददाता - दाङ