राष्ट्रियसभा अध्यक्ष निर्वाचन प्रक्रिया: उम्मेदवार शर्माको प्रस्ताव प्रस्तुत
निर्वाचन प्रक्रियाअन्तर्गत सत्ता साझेदार दलका तर्फबाट नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद नारायण दाहाल र विपक्षी दलका तर्फबाट नेपाली कांग्रेसका सांसद युवराज शर्माले सोमबार उम्मेदवारी दर्ता गराएका थिए।
बिएल संवाददाता - काठमाडौं