यो समीकरण बदल्ने प्रचण्ड र म दुईभाइ हौँ: ओली
‘हामीले सँगसँगै मिलेर ठूलठुला काम गरेका छौँ तर राम्राजति नेपाली काँग्रेसले आफैँ गरेको भन्छ। जसमात्रै आफैँले लिन्छ। यो परिवर्तन राजनीतिक परिवर्तनको जस त हामीलाई दिए पनि हुन्छ नि’, उनले भने, ‘कुन देश आयो रे, कुन देशले गर्यो रे! छरछिमेकका मित्रहरूलाई पनि। प्रचण्डजी मुख्य हो साथ दिने म पनि हो, यो राजनीतिक परिवर्तनका पछि। अलिअलि जस त हामी दुईभाइलाई दिए नि हुन्छ नि!’
बिएल संवाददाता - काठमाडौं