अमरेशकुमारलाई दीपशिखाकाे चेतावनी– आराेप पुष्टि गर्नुभएन भने सडकमा नाङ्गै दाैडाउन पाई कि नापाई?
नेकपा (माओेवादी केन्द्र)का केन्द्रीय सदस्य रामप्रसाद सापकाेटा (दीपशिखा)ले सांसद अमरेशकुमार सिंहलाई प्रधानमन्त्री पुत्री तथा स्वकीय सचिव गंगा दाहालमाथि लगाएकाे आराेप पुष्टि गर्न चेतावनी दिएका छन्।
बिएल संवाददाता - काठमाडौं