सफा नियत गखेर जनताको सेवा गर्ने कसैबाट डराउनु पर्दैन: मुख्यमन्त्री कार्की
अख्तियार दुरूपयोग अनुसन्धान आयोगको इटहरी कार्यालयद्वारा मंगलबार विराटनगरमा आयोजित भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन सम्बन्धी प्रदेशस्तरीय अन्तरक्रियामा मुख्यमन्त्री कार्कीले इमानदार भएर जनताको पक्षमा काम गर्ने राष्ट्रसेवक कर्मचारी कसैबाट डराउनु नपर्ने ताएका हुन्।
बिएल संवाददाता - विराटनगर